काठमाडौंमा कुटिए इसराइली नागरिक
काठमाडौंमा एक जना इसराइली नागरिक कुटिएका छन्। काठमाडौं महानगरपालिका-१६ कालधारा चोक नजिकै २५ वर्षीय अरमोजा अल्मोगमाथि कुटपिट भएको हो। उनीमाथि सोमबार राति १० बजेतिर कालधारा चोकमा अपरिचित व्यक्तिले उनीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।...
