उज्ज्वल बाबुले ल्याए 'फ्यान चल्यो घामको धुपैमा'
गायक उज्ज्वल बाबुको नयाँ गीत 'फ्यान चल्यो घामको धुपैमा' सार्वजनिक भएको छ। यो गीतमा उज्ज्वललाई गायनमा 'मेरो भ्वाइस युनिभर्स सिजन २' की प्रतियोगी गायिका जुनु प्रसाईले साथ दिएकी छन्। रमाइलो र नाच्ने शैलीको रोमान्टिक यस गीतमा प्रेमी-प्रेमिकाबीचको ठट्टा, नोकझोक र आकर्षणलाई प्रस्तुत...
