काउन्सिलको विशेषज्ञ चिकित्सक स्पेशल एक्जाममा ७५ प्रतिशत चिकित्सक उत्तीर्ण
काठमाडौँ : नेपाल मेडिकल काउन्सिलले बुधबार लिएको विशेषज्ञ चिकित्सकहरुको लाइसेन्सका लागि विशेष परीक्षा (स्पेशल एक्जाम)मा ७५.२५ प्रतिशत उत्तीर्ण भएका छन्। काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार बुधबार लिएको विशेषज्ञ चिकित्सा लाइसेन्स परीक्षाका लागि विभिन्न २८ विषयका २०४ जनाले फारम भरेका...
