एक मतदानस्थल थप र दुई स्थानान्तरणका लागि सिफारिस
गलकोट : आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा एक मतदानस्थल थप गर्न र दुई मतदानस्थल स्थानान्तरणका लागि सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालयकाअनुसार मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थप...
