अहान र अनित बने २०२५ का लोकप्रिय भारतीय स्टार
'सैयारा' स्टार अहान पाण्डे र अनित पड्डा वर्षकै सर्वाधिक लोकप्रिय भारतीय स्टार बनेका छन्। लोकप्रिय फिल्म डाटाबेस वेबसाइट आइएमडीबीले बुधबार सार्वजनिक गरेको 'सन् २०२५ का सर्वाधिक लोकप्रिय भारतीय स्टार' को सूचीमा नव-कलाकार अहान र अनित क्रमशः शीर्ष पहिलो र दोस्रो स्थानमा पर्न...
