ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्रै छुटनुपर्ने, जथाभावी यात्रु चढाउने/ओराल्न नपाइने

९ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यकाबाट चल्ने लामो दुरीका सवारीसाधनहरूलाई अनिवार्य रूपमा बसपार्कबाट मात्रै छुट्नुपर्ने भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनिवार्य रूपमा यातायातहरू बसपार्कबाट मात्रै छुट्नुपर्ने गरी कडाइ गरेको एसपी नरेशराज सुवेदीले जानकारी दिए। काठमाडौं उपत्यकामा सवारी जामलाई हटाएर यातायात आवागमनका लागि सहज...

कर फिर्तामा बढ्दो खाडल, २३ अर्बको दाबीमा चार अर्ब ८४ करोडको मात्रै स्वीकृति

१४ मिनेट अघि   सेतोपाटी

कर फिर्ताको लागि करदाताको दाबी र सरकारको स्वीकृत रकम बीचको खाडल थप बढ्दै गएको छ। कर फिर्ता व्यवसायी, कूटनीतिक नियोग तथा छुट दिएको वर्गले तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) वा बढी तिरेको अन्य कर कानुनी प्रावधान अनुसार फिर्ता पाउने प्रक्रिया...

उज्ज्वल बाबुले ल्याए 'फ्यान चल्यो घामको धुपैमा'

१६ मिनेट अघि   सेतोपाटी

गायक उज्ज्वल बाबुको नयाँ गीत 'फ्यान चल्यो घामको धुपैमा' सार्वजनिक भएको छ। यो गीतमा उज्ज्वललाई गायनमा 'मेरो भ्वाइस युनिभर्स सिजन २' की प्रतियोगी गायिका जुनु प्रसाईले साथ दिएकी छन्। रमाइलो र नाच्ने शैलीको रोमान्टिक यस गीतमा प्रेमी-प्रेमिकाबीचको ठट्टा, नोकझोक र आकर्षणलाई प्रस्तुत...

काठमाडौंमा कुटिए इसराइली नागरिक

२७ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा एक जना इसराइली नागरिक कुटिएका छन्। काठमाडौं महानगरपालिका-१६ कालधारा चोक नजिकै २५ वर्षीय अरमोजा अल्मोगमाथि कुटपिट भएको हो।  उनीमाथि सोमबार राति १० बजेतिर कालधारा चोकमा अपरिचित व्यक्तिले उनीमाथि कुटपिट भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।...

सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौंः इप्पान अध्यक्ष कार्की

२९ मिनेट अघि   सेतोपाटी

लामो समय पिपिए रोकिएका बेला सरकारले १० मेगावाट सम्मका आयोजनाको पिपिए खुला गर्ने तयारी थालेको छ। यसका लागि विद्युत प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेर ऊर्जा मन्त्रालयमार्फत थप निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश...

भीमको २३ बलमा ५५ रनको योगदानसँगै काठमाण्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुले ८ विकेट गुमाएर १६५ रन बनायो। काठमाण्डुका लागि बेन चार्ल्सले सर्वाधिक ६४ रन बनाए भने भीम सार्कीले २३ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिए।  मिलिन्द कुमार १३, जोन...

भीम र चार्ल्सवर्थको अर्धशतकको मद्दतमा काठमान्डुले पोखरालाई दियो १६६ रनको लक्ष्य

३९ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमान्डु गोर्खाजले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो।...

पोखराविरूद्ध काठमाण्डुका भीम सार्कीको पनि अर्धशतक

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं :  पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजका भीम सार्कीले अर्धशतक प्रहार गरेका छन्।  टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुका लागि उनले १९ बलमा  चार छक्का र पाँच चौकाको मद्दतले ५१ रन हानेका हुन्।  यस अगाडि काठमाण्डुकै  बेन चार्ल्सले पनि अर्धशतक बनाएका थिए।   

'लोकन्ती' को ट्रेलर सार्वजनिक, मंसिर २६ देखि हलमा

५४ मिनेट अघि   सेतोपाटी

नेपाली फिल्म 'लोकन्ती' को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा कमेडी र पारिवारिक कथालाई उठाउन देखाइएको छ। रञ्जित रानाको निर्देशनमा बनेको फिल्ममा एसराज गराच र ऋचा थापाको शीर्ष अभिनय छ। साथमा विमला लिम्बु, कुमार न्यौपाने, विकास अधिकारी, दमन...

पोखराविरूद्ध काठमाण्डुका बेन चार्ल्सको अर्धशतक

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  पोखरा एभेन्जर्सविरूद्ध काठमाण्डु गोर्खाजका बेन चार्ल्सले अर्धशतक प्रहार गरेका छन्।  टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डुका लागि उनले ४८ बलमा  एक छक्का र चार चौकाको मद्दतले ५१ रन हानेका हुन्। 

प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान भएको हो। माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा...

एक मतदानस्थल थप र दुई स्थानान्तरणका लागि सिफारिस

१ घण्टा अघि   थाहाखबर

गलकोट : आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी जिल्लामा एक मतदानस्थल थप गर्न र दुई मतदानस्थल स्थानान्तरणका लागि सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालयकाअनुसार मतदाताको बढ्दो सङ्ख्या, भौगोलिक चुनौती र पिछडिएका बस्तीमा पहुँच सहज बनाउन नयाँ मतदानस्थल थप...

एमाले उपमहासचिवमा शेरबहादुर तामाङको दाबी

१ घण्टा अघि   सेतोपाटी

एमालेको ११ औं महाधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। नेताहरूले उम्मेदवारी घोषणा गर्नेक्रम पनि बढेको छ। एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले उपमहासचिवमा दाबी गरेका छन्। उनी हाल अध्यक्ष केपी शर्मा ओलीनिकट छन्। संस्थापनइतर देखिएका उनी दसौं महाधिवेशनपछि...

हर्षोल्लासका साथ मनाइँदै धान्यपूर्णिमा, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ। मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने...

महाधिवेशन नजिकिँदै जाँदा एमालेमा चुलिएको नारायुद्ध!

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको महाधिवेशन मिति जति–जति नजिकिँदै छ, पार्टीभित्र ध्रुवीकरण उत्तिकै बढ्ने क्रममा छ। तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा लागेका केपी शर्मा ओली पक्ष र पहिलो पटक अध्यक्ष पदमा ओलीलाई चुनौती दिन अग्रसर बनेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समर्थकबीचको प्रचारयुद्ध पनि...

अहान र अनित बने २०२५ का लोकप्रिय भारतीय स्टार

१ घण्टा अघि   सेतोपाटी

'सैयारा' स्टार अहान पाण्डे र अनित पड्डा वर्षकै सर्वाधिक लोकप्रिय भारतीय स्टार बनेका छन्। लोकप्रिय फिल्म डाटाबेस वेबसाइट आइएमडीबीले बुधबार सार्वजनिक गरेको 'सन् २०२५ का सर्वाधिक लोकप्रिय भारतीय स्टार' को सूचीमा नव-कलाकार अहान र अनित क्रमशः शीर्ष पहिलो र दोस्रो स्थानमा पर्न...

ओली टिमबाट उपमहासचिवमा उठ्ने शेरबहादुर तामाङकाे घोषणा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न ११औँ महाधिवेशनमा उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबेदारी पेस गरेका हुन्।  थाहा खबरसँग नेता तामाङले भने, 'पार्टीकाे ११औं...

आउनुहोस्, एउटा नयाँ पार्टी खोलौँ!

२ घण्टा अघि   सेतोपाटी

सबैलाई भनौँ देश बनाउनलाई भ्रष्ट्राचार अन्त्य गर्नलाई स्वास्थ्य शिक्षाका निःशुल्क गर्नलाई आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ! लोकतन्त्रका लागि विधिको शासनका लागि युवा र भावी पुस्ताका लागि सामाजिक सुरक्षा बढाउनका लागि आउनुहोस् एउटा नयाँ पार्टी खोलौँ! सजिलो छ पार्टी खोल्न कालो...

तिमीलाई सन्चै छ काठमाडौँ?

२ घण्टा अघि   सेतोपाटी

तिमीलाई के-के मन पर्छ त्यो हामीलाई थाहा छ र त वर्षैभरि हामीलाई उछिनपाछिन भा’छ हामीलाई दौडिन मात्र आउँछ उत्पादनको स्वाभाविक चक्र हामीले बिर्सिसक्यौँ। त्यसैले त, अरूले बेर्ना सार्ने बेलामा रासायनिक मल र विषादीको भरमार प्रयोग गरेर हामी तरकारी/तरुल उत्पादनै गर्छौँ...

काठमाडौं भर्सेस पोखरा : काठमाडौंको टोलीमा एक परिवर्तन

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा काठमान्डु गोर्खाजविरूद्ध पोखरा एभेन्जर्सले टस जितेर फिल्डिङ गरिरहेको छ।  पहिले ब्याटिङ गरिरहेको काठमान्डुमा एक खेलाडी परिवर्गत गरिएको छ। गेराल्ड इरासमको स्थानमा सनी पटेललाई खेलाएको छ। काठमान्डु ८ अंकसहित प्लेअफ नजिक...

कपिल शर्माले किन भने- टिभीले मलाई अल्छी बनायो?

२ घण्टा अघि   सेतोपाटी

चर्चित भारतीय कमेडियन तथा अभिनेता कपिल शर्माले हालै आफ्नो शारीरिक परिवर्तन र फिटनेसबारे खुलेर कुरा गरेका छन्। पछिल्लो समय आफ्नो तौल घटाएका कपिलले टेलिभिजनमा काम गर्दा आफू अल्छी भएको स्वीकार गरे। फिल्म 'फिरंगी' को समयमा भन्दा अहिले आफूलाई फिट राख्ने...

गरिखान दियो भने उद्यमीहरूले बनाउँछन् सरकारलाई सबल

२ घण्टा अघि   सेतोपाटी

अर्थतन्त्र सबलीकरणका लागि नेपालमा औद्योगिक वातावरण बनाउनुको विकल्प छैन। जुन प्रकृतिबाट हाम्रो अर्थतन्त्र अहिले चलिरहेको छ, त्यसमा अधिकांश रेमिटेन्सको प्रभाव छ। युवाहरू विदेश गएर काम गरेका छन्। उनीहरूको श्रमबाट प्राप्त हुने रेमिटेन्सले नै मुलुकको अर्थतन्त्र धानेको छ। हामीले हाम्रा औद्योगिक...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार तीद्द सय रूपैयाँमा कारोबार भइरहेको छ।  बुधबार सुन प्रतितोला दुई लाख ५४ हजार...

कमलको फूल र एउटा प्रेमी!

२ घण्टा अघि   सेतोपाटी

यहाँ निदाउँदैनन् रातहरू जब एउटा कमलको फूल तहरिइरहन्छ सुनसान तलाउमा प्रेमीलाई नै हेरेर  घरीघरी नयन जुधाउँदै मुसुक्क लाजले मुस्काउँदै चन्द्रमाको किरणको  मधुरो प्रकाशमा। त्यही त्यै मिठो हेराइमै मनमा उमङ्ग लहराउँदै छल्किरहन्छन् यौवनका छालहरू घरीघरी मन्द-मन्द हावाले ल्याइरहन्छ सुगन्धित सुवास प्रेममा...