ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। रून्टीगढी गाउँपालिका– ९ का ५२ वर्षीय मोहन बस्नेतको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार होलेरीबाट भित्री सडक खण्ड हुँदै रुन्टीगढी– ९ सखीतर्फ जाँदै गरेको लु ३ त ७११६ नम्बरको ट्र्याक्टर...
