कर्णालीमाथि चितवनको सहज जित, बने दुई अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) चितवन राइनोजले कर्णाली याक्सलाई मंगलबार ४ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो। चितवनका लागि ओपनर रवी बोपाराले अर्धशतक प्रहार...
