बुटवलमा दिउँसै पर्यो रात! (तस्बिरहरू)
रूपन्देहीको बुटवल क्षेत्रमा शुक्रबार दिउँसै एकाएक अँध्यारो छाएको छ। दिउँसो करिब २ बजेतिर मौसम एक्कासि बदलिएपछि आकाशमा बाक्लो कालो बादल मडारिँदा केही समयका लागि रात परेजस्तो दृश्य देखिएको थियो। कतिपय स्थानमा सामान्य वर्षा समेत भएको छ। स्थानीय व्यवसायीका अनुसार दिउँसोको समयमा...
