आलु भित्र्याउँदै पनौतीका किसानहरू, तस्वीरहरू
काठमाडौं : यति बेला पनौती नगरपालिका ९ सुन्थान क्षेत्रका किसानहरू आलु भित्राउन व्यस्त देखिन्छन्। सो क्षेत्रमा धान रोप्ने र भित्र्याउने काम सके पछि असोजको पहिलो हप्ता आलु रोप्न सुरु गरी अहिले भित्र्याउने काम भइरहेको छ। सो क्षेत्रका किसानहरूले वर्षमा दुईपटक...
