एनपीएलमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ। एनपिएल सुरक्षाको नेतृत्व गरिरहेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए। त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान...
