नेपालका ६ महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने
नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको घरेलु क्रिकेट खेल्ने भएका छन्। मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा यहि अक्टोबर १६ देखि २८ सम्म हुने प्रतियोगिता क्वालालम्पुरमा हुँदैछ। प्रतियोगिताको नाम एमसिए वुमन इन्टरस्टेट टी-२० च्याम्पियनसिप दिइएको छ। जसमा नेपालका खेलाडीले दुई वटा स्टेट...