अझै कति बढ्छ सुनको भाउ ?
काठमाडौँ : बहुमूल्य पहेँलो धातु सुनको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। आगामी दिनमा भाउ अझै बढ्ने अनुमानसहित थप किनेर सञ्चित गर्नेहरूका कारण नेपाली बजारमा अहिले सुनको अभाव देखिन थालेको व्यवसायी बताउँछन्। तथापि हरेक दिन रेकर्ड तोड्दै आएको सुनको मूल्य आज शुक्रबार...