अन्तरिम सरकार मुलुकलाई मुठभेडतिर लैजान उद्यत : एमाले निष्कर्ष
काठमाडौँ : नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ। शुक्रवार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालिएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताएका हुन्। उनले यसको अविलम्व...