राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा किन गएनन् शीर्ष नेता?
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आसन्न निर्वाचनलगायत विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूबीच छलफल जारी रहेको छ। बैठकमा प्रमुख दलका शीर्ष नेताहरू भने गएनन्। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूला दल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी...