ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा किन गएनन् शीर्ष नेता?

८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आसन्न निर्वाचनलगायत विषयमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूबीच छलफल जारी रहेको छ।  बैठकमा प्रमुख दलका शीर्ष नेताहरू भने गएनन्। विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूला दल कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी...

खण्डहर र बाढी: एउटा सपना!

११ मिनेट अघि   सेतोपाटी

एकान्तमा सुस्तिरहेका खण्डहरले आफ्ना भाँचिएका दाँत देखाउँदै मलाई सोधे— ‘के यो नयाँ युगले मेरो मृत्युलेख लेखिसक्यो?’ म चुप लागेँ। एउटा ढुङ्गामा अड्केको वर्षौँको धूलोले मात्र उत्तर दियो— ‘हामी मर्दैनौँ, हामी बदलिन्छौँ।’ अचानक आकाश फुट्यो पानीले आफ्नो इतिहास हाम्रो खुट्टामा राखिदियो...

इपान प्रतिनिधिले भने- सरकारको सक्रियताले थप ठूलो क्षतिबाट जोगियौं

१२ मिनेट अघि   सेतोपाटी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले असोज १८/१९ को बाढीको क्रममा सरकारले प्रशंसनीय काम गरेको प्रतिक्रिया दिएका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाजको कार्यसमितिसँग भएको छलफलमा अध्यक्ष कार्कीले सरकारको सक्रियताको कारण थप ठूलो क्षतिबाट जोगिएको प्रतिक्रिया...

जेनजी आन्दोलनका विषयलाई लिएर भएको टिप्पणीबारे सेनाले जारी गर्‍यो अपिल

१५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली सेनाले आफ्नो सङ्गठनसम्बन्धी जानकारी लिन जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरिदिन जनसमुदायमा अपिल गरेको छ। सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको...

अझै कति बढ्छ सुनको भाउ ?

३२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : बहुमूल्य पहेँलो धातु सुनको मूल्य पछिल्लो समय लगातार बढिरहेको छ। आगामी दिनमा भाउ अझै बढ्ने अनुमानसहित थप किनेर सञ्चित गर्नेहरूका कारण नेपाली बजारमा अहिले सुनको अभाव देखिन थालेको व्यवसायी बताउँछन्।  तथापि हरेक दिन रेकर्ड तोड्दै आएको सुनको मूल्य आज शुक्रबार...

दुर्घटनामा बाबु-छोरासहित तीनको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार

३५ मिनेट अघि   थाहाखबर

हुम्ला : चङ्खेली गाउँपालिका–४ देसीखोलामा आज बिहान ११:०० बजे बोलेरो जीप दुर्घटना परी घाइते भएकाहरूको थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ।  घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली...

छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्न पहल लिएका छौं- नेपाली सेना

५० मिनेट अघि   सेतोपाटी

नेपाली सेनाले देशमा शान्ति सुरक्षा कायम लिन पहल लिएको बताएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले अपिल जारी गर्दै छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको जानकारी दिएको हो। ‘आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले...

सुनको कोटा पाँच किलो बढाइयो

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले सुन आयातका लागि दैनिक २० किलोको कोटा बढाएर २५ किलो पुर्‍याएको छ।  यसअघि निर्धारित कोटाका कारण माग बढेका वेला अभाव हुने गरेपछि दैनिक कोटामा पाँच किलो बढाइएको हो। राष्ट्र बैंकले शुक्रबार सुन आयात गर्न अनुमतिप्राप्त बैंक...

जापानले नेपाललाई दियो १३२ रनको लक्ष्य

५४ मिनेट अघि   सेतोपाटी

आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा जापानले नेपाललाई १३२ रनको लक्ष्य दिएको छ।  ओमान क्रिकेट एकेडेमीमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो। जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६...

ऐतिहासिक भवनबाट राउण्डटेबलमा वर्कमा झर्‍यो स्वास्थ्य मन्त्रालय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा आफ्नो भवन जलेर ध्वस्त भएपछि यतिखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ऐतिहासिक भवनबाट राउण्डटेबल वर्कमा झरेको छ। गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलन चर्किँदै जाँदा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको ऐतिहासिक भवनमा लागेको आगलागीले नेपालकै आधुनिक वास्तुकलाको एउटा इतिहास मात्रै...

६ पात्रको रहस्यमयी कथा भन्ने उत्कृष्ट साउथ इन्डियन फिल्म (युट्युब लिंकसहित)

१ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मन पर्छ भन्ने थाहा हुँदैन। तर थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ। राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच...

जेनजी प्रदर्शनमा सहिद भएका विनोदको परिवारलाई ललितपुर महानगरले दियो पाँच लाख रूपैयाँ

१ घण्टा अघि   सेतोपाटी

ललितपुर महानगरपालिकाले जेनजी प्रदर्शनमा सहिद भएका विनोद महर्जनको परिवारलाई पाँच लाख रूपैयाँ दिएको छ।  शुक्रबार मेयर चिरीबाबु महर्जनले कार्यक्रमबीच सहिद विनोद महर्जनको परिवारलाई पाँच लाख रूपैयाँ प्रदान गरेका हुन्।  यसअघि नै महानगरको बोर्ड बैठकले महानगर-७ का सहिद विनोद महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने...

ऋतिक रोशन बने निर्माता, वेब सिरिजमार्फत ओटिटीमा डेब्यु

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता ऋतिक रोशनले ओटिटी स्पेसमा निर्माताको रूपमा डेब्यु गर्ने भएका छन्। प्राइम भिडिओसँगको सहकार्यमा निर्माण हुन लागेको थ्रिलर वेब सिरिजमा उनी निर्माता बनेका हुन्। शुक्रबार उक्त सिरिजको औपचारिक घोषणा गरिएको छ। वर्किङ टाइटल 'स्टोर्म' राखिएको सिरिज मुम्बईको पृष्ठभूमिमा आधारित हुनेछ। ...

ओलीसहित क-कसको सुरक्षाबाट फिर्ता भए कार्यविधिभन्दा बढी रहेका सुरक्षाकर्मी?

१ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्रीको सुरक्षामा कार्यविधिभन्दा बढी खटिएका सुरक्षाकर्मीहरू धमाधम फिर्ता हुन थालेका छन्। गृह मन्त्रालयले बिहीबार कार्यविधिमा तोकिएभन्दा बढी खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता गर्ने निर्णय गरेको थियो। त्यसअनुसार पूर्वप्रधानमन्त्रीदेखि प्रदेश तहसम्म भिआइपीहरूसम्मको सुरक्षामा खटिएका अतिरिक्त सुरक्षाकर्मीहरू धमाधम फर्किन थालेका हुन्। विशेषगरी नेपाल प्रहरी र सशस्त्र...

पार्टीका राजनीतिक वार्ता समितिको कामको संयोजन गर्न रास्वपाले स्वर्णिम वाग्लेलाई दियो जिम्मा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीका राजनीतिक वार्ता समितिको कामको संयोजन गर्न जिम्मा दिएको छ। शुक्रबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको...

रास्वपाले कात्तिक १५ भित्र उम्मेदवार आह्वान गर्ने तयारी, विपिन आचार्यको नेतृत्वमा बनायो कार्यदल

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा चुनावमा एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल गठन गरेको छ। बिहीबार बसेको सचिवालय बैठकले उक्त कार्यदललाई फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत...

अहिले नै देउवाको विकल्प खोज्नु हुँदैन: सिटौला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने बेला नभएको बताएका छन्। सानेपामा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बोल्दै उनले पार्टी एकताबद्ध बनाएर लैजानुपर्ने बेला सभापतिको विकल्प खोज्न नहुने धारणा राखेका हुन्। ‘अस्ती भर्खरसम्म सभापतिमा शेरबहादुर...

राष्ट्रपति भवनमा सर्वदलीय बैठक शुरु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक शुरु भएको छ। राष्ट्रपति भवन शीतलनिवासमा शुरु भएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि उपस्थित छिन्। जेनजी आन्दोलनपछि कार्कीको नेतृत्वमा सरकार गठन भएपछिको यो पहिलो सर्वदलीय बैठक हो। बैठकमा फागुन २१ गते तय...

अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने

१ घण्टा अघि   सेतोपाटी

अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने भएको छ। यसअघि दैनिक १ लाख झिक्न पाइने व्यवस्था रहेकोमा राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।  अब कार्डबाट एकपटकमा २० हजार‌‌ मात्र‌ झिक्न पाइने...

सरकारले सुरक्षाकर्मी कटौती गरेपछि ओलीको सुरक्षामा पार्टीसम्बद्ध भूपू सैनिक, प्रहरी र युवा संघ खटिने

१ घण्टा अघि   सेतोपाटी

सरकारले सुरक्षा कटौती गरेपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाका लागि जिम्माअब भूपू सैनिक, प्रहरी संगठन  र राष्ट्रिय युवा संघले गर्ने भएका छन्। पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार पार्टी सम्बद्ध भूपू सैनिक, प्रहरी संगठन ओलीको सुरक्षामा खटिन लागेका...

रास्वपाले गठन गर्‍यो सल्लाहकार परिषद्, यी हुन् सदस्य

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय सल्लाहकार परिषद्को गठन प्रक्रिया सुरू गरेको छ। शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले जगन्नाथ पौडेल (चितवन), नमस्तेलाल भूमि (तनहुँ) लाई विज्ञ सदस्य मनोनीत गरेको हो। पौडेल वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ र भूमि सर्वाङ्गीण विकास एवं...

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

१ घण्टा अघि   थाहाखबर

पाटन : यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा शहीद बनेका विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले पाँच लाख सहयोग गरेको छ। आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई पाँच लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना...

वास्तविक जेनजीलाई साथ लिएर नक्कली जेनजी पन्छाउन सकिन्छ: प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक  पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेनजीहरूसँग आफू निरन्तर संवादमा रहेको बताएका छन्। शुक्रबार प्रेस सेन्टरले सम्पादकहरूसँगको संवादमा संयोजक प्रचण्डले प्रायः सबै जेनजीहरूसँग आफू संवादमै रहेको बताएका हुन्। 'प्रायः सबै जेनजी प्रतिनिधिसँग म संवादमा छु। उनीहरूलाई...

क्यासिनोलाई विदेशी मुद्रा कारोबारका लागि राष्ट्र बैंकको इजाजत अनिवार्य

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले क्यासिनोलाई अब विदेशी मुद्रा कारोबार गर्न इजाजतपत्र लिन अनिवार्य गरेको छ। राष्ट्र बैंकले ‘विदेशी विनिमय (नियमित गर्ने)ऐन, २०१९’ र ‘विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ अनुसार क्यासिनोले बैंकबाट आधिकारिक इजाजत लिएर मात्र विदेशी विनिमय कारोबार...