दुर्घटनामा बाबु-छोरासहित तीनको मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार
हुम्ला : चङ्खेली गाउँपालिका–४ देसीखोलामा आज बिहान ११:०० बजे बोलेरो जीप दुर्घटना परी घाइते भएकाहरूको थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ। घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उनका छोरा र चङ्खेली गाउँपालिका–४ की पार्वती सिराको नेपाली...