ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राष्ट्र सङ्घकाे तथ्यांक : सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु

९ मिनेट अघि   थाहाखबर

सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घकाे तथ्यांकले देखाएकाे छ। राष्ट्रसंघका​ प्रवक्ता स्टेफन दुजारिकले यस्ताे जानकारी नियमित ब्रिफिङमा दिएका हुन्।  दुजारिकले १२ वर्ष पहिले, इटालीको टापु लम्पेडुसाको तटमा, ३६८ मानिसहरूले सरल जीवनको खोजी गर्दा...

गृहले वायुसेवा सञ्चालकहरूलाई भन्यो– हेलिकप्टर तयारी अवस्थामा राख्नू

११ मिनेट अघि   सेतोपाटी

गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालक संघलाई अनुरोध गरेको छ। कोशीदेखि लुम्बिनी प्रदेशसम्म भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोज तथा उद्दार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका लागि मन्त्रालयले...

हेटौँडा हुँदै काठमाडौं भित्रिने सबै बाटो तीन दिनका लागि बन्द

२० मिनेट अघि   थाहाखबर

काठमाडाैं : हेटौँडा हुँदै काठमाडौं भित्रिने सबै बाटाे तीन दिनका लागि बन्द गरिएकाे छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले असोज १८ देखि २० गतेसम्म नेपालका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले जाेखिमकाे आँकलन गर्दै यस्ताे निर्णय लिएकाे हाे।  असोज १८, १९ र...

तराइमा खतराको साइरन बजाइयो, १० वटा केन्द्रले पार गर्‍यो खतराको तह

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालको तराईमा अति भारी वर्षा भएको छ। बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा भएको छ। हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेको छ।  बागमती, मधेस र कोसी प्रदेशका थुप्रै केन्द्रहरु खतरा तह नजिक...

टेकु दोभान डुबानमा, सेना र प्रहरीले उद्धार गर्दै (हेर्नुहोस् तस्बिरहरू)

२४ मिनेट अघि   सेतोपाटी

शुक्रबार रातिदेखि परेको अविरल पानीले काठमाडौङको टेकु दोभान डुबानमा परेको छ। अहिले त्यहाँ सेना र प्रहरीले उद्धार गरिरहेका छन्। पानी पर्ने क्रम शनिबार राति अझ बढ्ने र आइतबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

विपद् प्रतिकार्यमा जुट्न कार्यालय प्रमुखहरूलाई निर्देशन

३० मिनेट अघि   थाहाखबर

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाउँदै आ–आफ्नो मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखलाई अनिवार्य रूपमा कार्यस्थल पुगेर...

धनगढीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

३५ मिनेट अघि   सेतोपाटी

धनगढीबाट पोखराका लागि छुटेको बा २ ख१९०७ नम्बरको बस शनिबार दिउँसो दुर्घटनामा परेको छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार धनगढीको बोराडाँडी सडक खण्डमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका...

अहिले सबैका आँखा मौसम पूर्वानुमान महाशाखाका शान्ति, प्रतिभा र उनको टिमतिर

४० मिनेट अघि   सेतोपाटी

बंगालको खाडीबाट नयाँ मौसमी प्रणाली उत्पन्न भएदेखि नै धेरैका आँखा जल तथा मौसम विज्ञान विभागतिर सोझिएका थिए। विभागको मौसम पूर्वानुमान महाशाखाले त्यसयता पल–पलको सूचना अपडेट गराउँदै आएको छ। उक्त मौसमी प्रणाली भारतको बाटो हुँदै नेपाल प्रवेश गरेपछि शुक्रबार रातिबाट कोशीदेखि गण्डकी प्रदेशसम्मका अधिकांश भागमा...

पछिल्लो २४ घण्टामा रौतहट महेशपुरमा सबैभन्दा बढी वर्षा, २७० मिलिमिटर रेकर्ड

४१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : देशभर जारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी वर्षा मापन भएको छ।  त्यहाँ २७० मिलिमिटर वर्षा मापन भएको। यो अति धेरै भारी वर्षा हो। तराइका अन्य आसपास जिल्लामा...

राहत तथा पुनर्निर्माणका लागि सरकारले बनाएको कोषमा मात्रै सहयोग गर्न अर्थको आग्रह

५१ मिनेट अघि   सेतोपाटी

जेन–जी प्रदर्शनपछिको पुनर्निर्माण र राहतका लागि कतिपय व्यक्ति तथा संस्थाले पनि पैसा उठाउन थालेपछि अर्थ मन्त्रालयले सबैलाई सचेत गराएको छ। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सहिद भएकाहरूको परिवारलाई राहत र घाइतेहरूको उपचारका लागि संकलित सहयोग रकम...

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा

५२ मिनेट अघि   थाहाखबर

काठमाडौं : बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ। बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ।  विभागले...

मधेसका पाँचवटा केन्द्रमा २०० मिलिमिटर माथि वर्षा, बढ्यो डुबानको खतरा

५५ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशमा अहिले भीषण वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटको महेशपुर केन्द्रमा अति भारी वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा २७०.४, गौरमा २४३.६, गरूडामा १९१.८, बाराको कलैयामा २१०.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै पर्साको वीरगञ्ज्मा...

काठमाडौँका केही बस्ती डुबानमा, सामान सार्न थालियो, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

अविरल : वर्षासँगै काठमाडौँका केही स्थानका बस्ती डुबानमा परेको छ। बागमती खोला किनारका सुकुम्वासी बस्ती डुबानमा परेका हुन्। योसँगै सेना परिचालन गरेर काठमाडौँका ती वस्तीहरू खाली गराउन थालिएको छ। सेनाले हरेक घरमा पुगेर आवश्यक परे सामान सार्नसमेत सहयोग गरिरहेको छ।...

बिपी राजमार्ग ३ दिनका लागि बन्द

१ घण्टा अघि   सेतोपाटी

बिपी राजमार्ग ३ दिनका लागि बन्द गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यालयले शनिबार जारी गरेको सूचना अनुसार बिपी राजमार्गको भकुण्डेबेसी–सिन्धुली सडक खण्डमा निजी तथा यात्रुबाहक सवारीसाधनलाई चल्न निषेध गरिएको हो। पहिरो र बाढीको जोखिमका कारण शनिबार बिहान...

आजका सबै आन्तरिक उडान रद्द

१ घण्टा अघि   सेतोपाटी

मौसममा सुधार नआएपछि अन्तरिकतर्फ शनिबारका सम्पूर्ण उडान रद्द भएका छन्। बिहानैदेखि लगातार पानी परेकाले उडान हुन सकेको थिएन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सम्पूर्ण वायुसेवालाई कुनै पनि उडान नगर्न सूचना दिएको थियो। मौसममा सुधार आए उडान नियमित हुने भनिए पनि सुधार नहुँदा शनिबारका लागि सबै...

सहयोगका निम्ति तयार रहन कार्यकर्तालाई एमालेको आग्रह

१ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन्। महासचिव पोखरेलले शनिबार अपिल जारी गर्दै जनसुरक्षालाई प्राथमिकता दिई सरोकारभएका राज्यका  निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिएका...

आवागमन बन्दको सूचना अटेर नगरौं– यस्तै अटेरीले गत वर्ष भएको थियो सिमलताल र झ्याप्ले खोला दुर्घटना

१ घण्टा अघि   सेतोपाटी

मौसमविद्हरूले वर्षातको क्रम शनिबार राति अझ बढ्ने र आइतबार बिहानसम्म निरन्तर रहने जनाएका छन्। यस अवधिमा अनावश्यक रूपमा यात्रा नगर्न सरकारी निकायहरूले सर्वसाधारणसँग आग्रह गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने लामो र छोटो...

कलैयामा पर्‍यो २४ घन्टामा २०० मिलिमिटर पानी

१ घण्टा अघि   सेतोपाटी

शुक्रबार रातिदेखि परेको अविरल वर्षात् बाक्लिने क्रम जारी छ। मधेस प्रदेशमा अति भारी वर्षा हुने सम्भावना बनेको छ।  बाराको कलैया केन्द्रमा ३ः२० बजेसम्म २००.६ मिलिमिटर वर्षा भएको छ। पर्सामा १९५.८, रौतहटको महेशपुरमा १८३.६, गौरमा १७५.२, परवानीपुरमा १५२.२ मिलिमिटर वर्षा भएको...

तुइन खोलामा अझै गुडिरहेका छन् एकतर्फी गाडी

१ घण्टा अघि   सेतोपाटी

बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायुले लुम्बिनीदेखि कोशीसम्म वर्षा गराइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज दिनभरि नै सघन वर्षा हुने बताएको छ। शनिबार रातिदेखि वर्षा अझै बढ्नेछ। आइतबार बिहान ८ बजेसम्म घनघोर वर्षाको सम्भावना छ। वर्षापछि बाढी, पहिरोलाई...

एमालेले पार्टी–पंक्तिलाई भन्याे : सहयोग र उद्धारका लागि तयार रहनुस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन्। उनले आइतबार एक अपिल जारी गर्दै जनसुरक्षालाई प्राथमिकता दिई सरोकारभएका राज्यका  निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिएका...

चोभार, गल्छी निरीक्षण गर्दै कुलमान

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने चोभार र गल्छी क्षेत्रको अवस्था निरीक्षण गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ र सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्र निरीक्षण गरेका हुन्। मन्त्री घिसिङले...

आइतवार र सोमवार सार्वजनिक बिदा दिने सरकारको निर्णय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अविरल वर्षाका कारण जनजीवन प्रभावित भएपछि सरकारले आइतवार र सोमवार बिदा दिने निर्णय गरेको छ।  सरकारी कार्यालयहरू भोलिदेखि खुल्ने तय भए पनि अविरल वर्षाका कारण सडक अवरुद्ध भएसँगै सरकारले थप दुई दिने बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश...

आइतबार र सोमबार सरकारले दियो सार्वजनिक बिदा

१ घण्टा अघि   सेतोपाटी

सरकारले विपदजन्य क्षति रोक्न आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै दुई दिन बिदा दिइएको जानकारी दिएको छ। विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अरू सबै बन्द रहने गृह मन्त्रालयले जनाएको छ। 'वर्षाका...

काठमाडौंमा उर्लियो बागमती, यस्तो छ अहिलेको अवस्था (हेर्नुहोस् तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकामा शुक्रबार रातिबाट सुरू भएको अविरल वर्षाले बागमती नदीमा पानीको सतह बढेको छ। पानीको सतहले अहिले नै खतरा तह पार गरिसकेको छैन। तर काठमाडौं जिल्लास्थित बागमती जलाधारको जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा रहेको र राति सतर्कता तह पार गर्ने...