बल्खु क्षेत्रमा उद्धार र निगरानी गर्न राफ्टिङ बोट प्रयोग
काठमाडौंको बल्खु क्षेत्रमा उद्धार तथा निगरानीका लागि र्याफ्टिङ बोटको प्रयोग गरिएको छ। सशस्त्र प्रहरी बलको टोलीले बल्खु, कुलेश्वर र कालिमाटी क्षेत्रमा पानीको सतह बढेपछि उद्धारका निम्ति राफ्टिङ बोट प्रयोग गरेको हो। अहिले बागमती नदी किनारको बस्तीमा पानी पसिसकेको छ। नदी किनारका...