पाँचथर दुर्घटना– अझै हुन सकेन मृतकको सनाखत
पाँचथरको कुम्मायक गाउँपालिका–३ कार्तिकेमा शनिबार दिउँसो ६ जनाको ज्यान जाने गरी भएको गाडी दुर्घटनाका मृतकको अझै सनाखत हुन सकेको छैन। दुर्घटनामा घाइते भएका ६ जनाको भने पहिचान खुलेको छ। 'मृतकको सनाखत भइसकेको छैन, आफन्तहरू खोज्ने क्रम जारी छ,' पाँचथर प्रहरी प्रमुख डिएसपी अनिशकुमार...