काठमाडौंतर्फ जाने गाडी चितवनमै रोकिए, तोकिए १५ वटा 'होल्डिङ स्पेस'
पूर्व र पश्चिमबाट काठमाडौंतर्फ जाने सवारी साधनहरुलाई प्रहरीले चितवनमै रोकेको छ। १५ वटा 'होल्डिङ स्पेस' तोकेर सवारी साधनहरू रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। प्रहरीले पूर्वबाट आएका सवारी साधनहरू मकवानपुरसँगको सिमाना लोथरमै रोकेको छ। पश्चिमबाट आउनेलाई पोखरा...