कोशीदेखि गण्डकीसम्म मुसलधारे पानी पारिरहेको बादल कहाँबाट आयो? किन पुगेन पश्चिम नेपाल?
यस वर्ष मनसुन बाहिरिने बेला असोजे झरी परिरहेको छ। शनिबार बिहान वर्षाको केन्द्र काठमाडौं उपत्यकाजस्तो देखिएको थियो, अहिले मधेस प्रदेश केन्द्र बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मधेसका ६ वटा केन्द्रमा मुसलधारे पानी परिरहेको छ। पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने यसपटक केही...