भारतबाट बढेर आयो इन्धनको मूल्य, नेपालमा के हुन्छ?
काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य भारतबाट बढेर आएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ। आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य...