शिवपुरीको सैनिक सुरक्षामा अब निवर्तमान प्रधानमन्त्री ओली मात्र बाँकी
अन्तरिम सरकार गठनसँगै सुरक्षा स्थिति सहज हुँदै गएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरू सबै नेता शिवपुरीको सैनिक तालिम केन्द्रबाट फर्किएका छन्। जेन–जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरूले नेताहरूका घर तोडफोड गर्न थालेपछि ओली लगायत तत्कालीन मन्त्री र शीर्ष...