कोशीको तराईमा आगजनी र तोडफोड मच्चिँदा पहाड संयमित
कोशी प्रदेशको राजधानी विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयको एउटा कोठामा सोमबार दिउँसो कर्मचारीहरू सिसिटिभी फुटेज हेर्दै थिए। भदौ २४ गते मन्त्रालयमा तोडफोड र आगजनी मच्चाउने समूहका सबै क्रियाकलाप सिसिटिभीमा सुरक्षित रहेकामा कर्मचारीहरू ढुक्क थिए। सचिव रामप्रसाद आचार्यसहित उच्च तहका कर्मचारीले यी दृश्य हेरिरहँदा आर्थिक मामिला...