जेनजी आनदोलनमा बालअधिकारको गम्भीर उल्लङ्घन
काठमाडौँ : हालै भएको जेनजी आन्दोलनका क्रममा बालअधिकारको गम्भीर उल्लङ्घन भएको देखिएको छ। सेभ द चिल्ड्रेन र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले गरेको एक अध्ययनले सुरक्षाकर्मीहरूले गरेको अत्यधिक बल प्रयोगका कारण बालबालिका र युवाहरूको मृत्यु, घाइते र मनपरि रुपमा पक्राउ...