प्रदर्शन क्रममा आफन्तहरू बेपत्ता भए प्रहरीको सम्पर्कमा आउन अनुरोध
जेन–जी प्रदर्शनको क्रममा कोही आफन्त, साथीसंगी हराइरहेको भए सम्पर्कमा आउन काठमाडौं प्रहरीले अनुरोध गरेको छ। आगलागी भएका स्थानमा मानव अस्थिपञ्जरहरू फेला परेको भन्दै प्रहरीले सम्पर्कमा आउन भनेको हो। भदौ २३ र २४ गते काठमाडौंसहित देशभरि प्रदर्शनको क्रममा कतिपय मानिसहरू सम्पर्कबिहीन भएका छन्। भौतिक संरचनामा...