साउनमा १.८६ प्रतिशत मात्रै मूल्यवृद्धि, दुई दशक यताकै कम वृद्धि
राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा आर्थिक वर्षको पहिलो महिना साउनमा औसत मूल्य वृद्धि १.८६ प्रतिशत छ। साउनमा बजार भाउ दुई दशक यताकै सस्तो भएको हो। २०६३/६४ यताको उपलब्ध तथ्यांकले त्यसयता पहिलो पटक मूल्यवृद्धि यो दरमा भएको देखिन्छ। गत आर्थिक...