सिसिटिभी फुटेज दिँदै एनसेलले गर्यो लुटपाट सम्बन्धी प्रहरीमा उजुरी
लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा गत भदौ २४ गते भएको तोडफोड, आगजनी र डकैती प्रकरणबारे कम्पनीले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेको छ। एनसेलले दिएको जानकारीअनुसार जेनजी आन्दोलनको नाममा अपराधी समूहले कार्यालयमा हमला गरी ठूलो भौतिक र आर्थिक...