ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिद्धार्थ बैंकका ग्राहकलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्म छुट

४ मिनेट अघि   सेतोपाटी

सिद्धाथ बैंकका ग्राहकले वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र रिसोर्ट बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।  सम्झौता अनुसार पोखरा लेकसाइड स्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ...

'प्रहरी भवन त बन्ला, गिरेको मनोबल?

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : 'देशको सुरक्षा गर्छु भनेर कसम खाएको हामी प्रहरी आज यो अवस्थामा पुगेको छौँ। कसको भनेको मान्ने आदेश संगठनको कि जनताको? जताबाट दोषी प्रहरी? सबै एउटै हुन्छन्? तपाईँको घर प्रहरीहरू छैनन्?' जेनजी आन्दोलनमा प्रहरीमाथि भएको आक्रमणको भिडियो हाल्दै एक प्रहरीले...

खुद्रे आयोजना हटाएर १०० अर्ब बचत गर्छु : अर्थमन्त्री खनाल

९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : खुद्रे आयोजना अघि नबढाउने निर्णय गरेका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरू कार्यान्वयन नगर्दा १०० अर्ब रुपैयाँ स्रोत बचत हुने बताएका छन्। अर्थ मन्त्रालयमा सोमवार पदबाहालीपछि अर्थका अधिकारीहरूसँगको छलफलमा उनले त्यस्ता आयोजनाहरू हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय...

सरकारले निर्धारित समयमै चुनाव गराओस्: शंकर पोखरेल

१२ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) चुनावको पक्षमा उभिने संकेत गरेको छ। जेन–जी प्रदर्शनका क्रममा पार्टी मुख्यालय अवलोकनका लागि गएका महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताएका हुन्। ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव...

हुम्लामा नेपाल टेलिकमले गर्यो फोरजी सेवा विस्तार

१५ मिनेट अघि   सेतोपाटी

नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा विस्तार गरेकाे छ।  गत भदौ २५ गते टेलिकमले हुम्लाकाे सर्केगाड गाउँपालिका–१ मा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको  हो।  सेवा सञ्चालनमा आएपछि सर्केगाड गाउँपालिका वडा–१, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ,...

ग्वाङ्जाउ विमानस्थल र अधैर्य प्रतीक्षा!

१६ मिनेट अघि   सेतोपाटी

विमानस्थलहरू प्रायः यात्रा र सम्पर्कका ढोकाहरू मानिन्छन्। तर सन् २०२५ सेप्टेम्बरमा ग्वाङ्जाउ विमानस्थल मेरो लागि भयको पिँजडा बन्यो। म केवल उडानबिच अड्किएको थिइनँ। म त दुई संसारबिच अड्किएको थिएँ जहाँ एकतर्फ चम्किला तथा अत्याधुनिक संरचना र मधुर आवाजले भरिएको विमानस्थलको...

संकट बेला गृह र कानुन मन्त्रालय सम्हाल्न आइपुगेका ओमप्रकाश को हुन्?

१७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले २५ वर्षदेखि वकालतमा सक्रिय ४८ वर्षीय ओमप्रकाश अर्याललाई गृह तथा कानुनमन्त्री नियुक्त गरेकी छन्। अधिवक्ताबाट अहिलेको संवेदनशील राजनीतिक घडीमा दुई–दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेका अर्याल को हुन् भन्नेबारे धेरैलाई चासो छ। उनी गुल्मीको अमरपुर गाउँपालिकामा जन्मिएका हुन्। गाउँकै स्कुलमा पढेर उच्च शिक्षाका लागि काठमाडौं आएका...

ऊर्जामन्त्री कुलमानको पहिलो निर्णय : विद्युतको बक्यौता रकम उठाउने

२६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल्ने पहिलो निर्णय गरेका छन्।  उनले पदभार ग्रहण गर्दै नेपाल विद्युत् प्राधिकरणलाई उक्त निर्देशन दिने निर्णय गरेका हुन्।  उनले आफू प्राधिकरणको...

जेनजी आन्दोलनमा अधिक बल प्रयोग छानबिन पहिलो प्राथमिकतामा छ : गृहमन्त्री अर्याल

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएको बल प्रयोगलाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन्।...

मानवअधिकार आयोगले सरकारसँग राख्यो ९ माग

४२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले वर्तमान सरकारलाई आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्नपर्नेसहित ९ माग राखेको छ।  आयोगले मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र त्यसको निकास प्रयासलाई नजिकबाट नियालिरहेको जनाएको छ। आयोगले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोष्टमार्टम,...

भारत र पाकिस्तानबीचको तनाव खेल मैदानमा पनि, म्याच रेफ्रीविरूद्ध पाकिस्तानको उजुरी

४९ मिनेट अघि   सेतोपाटी

भारत र पाकिस्तानबीच एसिया कप टी-२० प्रतियोगिताको बहुप्रतिक्षित खेलमा भारत आइतबर राति ७ विकेटले विजयी भयो। तर पाकिस्तानी खेलाडी तयार हुँदा पनि भारतीय टोलीले हात नमिएपछि दुई  छिमेकी देशबीचको तनाव मैदानमा पनि देखिएको छ। भारतीय टी-२० कप्तान सूर्यकुमार यादवले आफ्नो क्रिकेट...

सिसिटिभी फुटेज दिँदै एनसेलले गर्यो लुटपाट सम्बन्धी प्रहरीमा उजुरी

५१ मिनेट अघि   सेतोपाटी

लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा गत भदौ २४ गते भएको तोडफोड, आगजनी र डकैती प्रकरणबारे कम्पनीले जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गरेको छ। एनसेलले दिएको जानकारीअनुसार जेनजी आन्दोलनको नाममा अपराधी समूहले कार्यालयमा हमला गरी ठूलो भौतिक र आर्थिक...

भातसहितको राइसकुकर, खाइसकेको मदिरा पनि किनेर फिर्ता ल्याएपछि

५४ मिनेट अघि   सेतोपाटी

भदौ २४ गतेको प्रदर्शन क्रममा धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुग्यो। अहिले धेरै ठाउँमा स्थानीयहरूले यस्ता सार्वजनिक सम्पत्तिको सफाइ, जिर्णोद्धार र पुनर्निर्माण थालेका छन्। त्यस दिन ठूला सुपर स्टोरदेखि कतिपय ठाउँमा साना पसलसम्म लुटपाट र चोरी भएको थियो। अहिले धेरै जनाले त्यसरी लगेका सामान...

ढाडमा गोली लागेका विवशले होस खुलेपछि सोधे– म घाइते भएको कति दिन भयो?

५५ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेर ढलेका १८ वर्षीय विद्यार्थी विवश घर्ती मगर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्। प्रदर्शनमा गएका विवशलाई पहिलो दिनमै प्रहरीको गोली लागेको थियो। उनको ढाडमा लागेको गोली छाती चिरेर बाहिर निस्केको थियो। गोलीले कलेजो र फोक्सोलाई असर...

जेनजी प्रदर्शनमा मारिएकाहरूको शवयात्रा आजै

१ घण्टा अघि   सेतोपाटी

जेनजीको प्रदर्शनको क्रममा मारिएकाहरूको शवयात्रा हुने भएको छ। 'हामी नेपाल' नामक संस्थाको संयोजनमा सोमबार अपराह्न ४ बजेतिर टिचिङ अस्पतालबाट शव यात्रा गर्ने भएको हो। क्यान्डल लाइट मार्चको रूपमा टिचिङ अस्पतालबाट चक्रपथ, सुकेधारा, चाबहिल, एयरपोर्ट, बानेश्वर, तीनकुने हुँदै पशुपतिसम्म पुर्‍याउने तयारी छ।...

डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय

१ घण्टा अघि   सेतोपाटी

ऊर्जा मन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरेका छन्। शपथ ग्रहणपश्चात त्रिवि शिक्षण अस्पतालमा आन्दोलनका मृतकका आफन्तलाई भेटेर मात्रै मन्त्री घिसिङ सिंहदरबार पुगेका थिए।  ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले पहिलो निर्णय नै डेडिकेटेड र ट्रंक लाइनको...

जेनजी आन्दोलन प्रभाव : यो दशैँमा खसीबोका र च्यांग्रा नल्याइने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले यस वर्षको दशैँको लागि खसीबोका र च्यांग्रा नल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले खसीबोका र च्यांग्रा ल्याउने तयारी थालिसके पनि जेनजी आन्दोलनका कारण नल्याउने भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यस वर्षको...

कुलमानलाई तीनवटा मन्त्रालयको जिम्मा

१ घण्टा अघि   सेतोपाटी

नवगठित अन्तरिम सरकारमा कुलमान घिसिङले ऊर्जासहित तीनवटा मन्त्रालयको जिम्मा पाएका छन्। उनलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको जिम्मा पनि घिसिङलाई नै दिइएको छ। शीतलनिवासमा उनले तीनवटै मन्त्रालयको शपथ ग्रहण लिएका हुन्।  शपथ ग्रहणपछि उनी सिधै त्रिवि...

टिपरको ठक्करबाट चालकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बनस्थलीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले...

मन्त्री बन्न प्रधानमन्त्रीको सचिवालयमा दर्जनौं मान्छेको तारन्तार फोन/मेसेज

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरिरहँदा सचिवालयमा दर्जनौं व्यक्तिहरूले सम्पर्क गरेका छन्। सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई मन्त्रीको शपथ ग्रहण गराएका छन्। अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ...

पदबहाली गरेलगत्तै गृहमन्त्री अर्यालले गरे दुई निर्णय

२ घण्टा अघि   सेतोपाटी

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेलगत्तै मृतकका परिवारलाई काजकिरियाबापत एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन्।  सोमबार पदबहाली गरेपछि मन्त्री अर्यालले भदौ २३ र २४ गतेको घटनामा मृत्यु भएकाका परिवारलाई उक्त राहत रकम दिने निर्णय गरेका हुन्।  यस्तै, राष्ट्रिय झन्डा...

अर्थमन्त्री रामेश्वर खनालले गरे पदभार ग्रहण (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन्। सोमबार शपथ ग्रहणपश्चात सिंहदरबार पुगेर मन्त्री खनालले पदभार ग्रहण गरेका हुन्। भदौ २४ गते प्रदर्शनकारीहरूले सिंहदरबारमा आगजनी गरेका थिए।  अर्थ मन्त्रालयको भवनमा पनि प्रदर्शनकारीहरूले आगो लगाएका थिए।  यद्यपि अर्थमन्त्रालयको भवनमा धेरै क्षति भएको...

मन्त्रीहरूको शपथ ग्रहणमा सभामुख र उपसभामुख किन भए अनुपस्थित?

२ घण्टा अघि   सेतोपाटी

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना सहभागी भएनन्। सोमबार शीतलनिवासमा रामेश्वर खनालले अर्थमन्त्री, कुलमान घिुसिङले ऊर्जा मन्त्री र ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रीको शपथ लिएका थिए। शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

नेपाल एयरलाइन्सले काठमाडौं-ग्वाङझाउ नियमित उडान गर्ने

२ घण्टा अघि   सेतोपाटी

नेपाल एयरलाइन्सले आगामी असोजबाट चीनको ग्वाङझाउमा उडान गर्ने बताएको छ।  एयरलाइन्सले असोज ९ (सेप्टेम्बर २५)देखि काठमाडौं-ग्वाङझाउ-काठमाडौं उडान गर्न लागेको हो। यस रुटमा अहिले चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले नियमित उडान गरिरहेको छ । नेपालबाट भने हिमालय एयरलाइन्सले यो रूटमा नियमित...