शङ्कर पोखरेलले अनुगमन गरे जेनजी आन्दाेलनमा ध्वस्त भएको पार्टी कार्यालय
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन्। महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन्। उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए।...