ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिभिल अस्पताल लगिएका ४६० जना घाइतेमध्ये कति घर फर्के, कति बाँकी?

४ सेकेन्ड अघि   सेतोपाटी

जेन-जी आन्दोलन क्रममा भदौ २३ गते प्रहरी गोली लागेका सबभन्दा बढी घाइते नयाँबानेश्वरको सिभिल अस्पताल लगिएको थियो। त्यो दिनदेखि आइतबार साँझसम्म ४६० जना घाइतेको उपचार गरेको सिभिल अस्पतालले जनाएको छ। अहिले यहाँ ९ जना मात्र उपचाररत छन्। सिभिलका मेडिकल डिभिजन प्रमुख...

शिवम् सिमेन्टले सुरू गर्यो सरसफाई कार्यक्रम

६ सेकेन्ड अघि   सेतोपाटी

हालैको जेनजी आन्दोलनपछि काठमाडौंमा भएको आगजनी र तोडफोडका कारण सिर्जना भएको क्षति व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाई कार्यक्रम सुरु गरेको छ। कम्पनीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसर सरसफाईका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत...

अन्तरिम सरकारलाई अल्पसंख्यक समुदायको ११ बुँदे सुझाव

६ मिनेट अघि   सेतोपाटी

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले अन्तरिम सरकारलाई ११ बुँदे सुझाव दिएको छ। मायाको पहिचान नेपालको केन्द्रीय कार्यालयमा भएको भेलाले अन्तरिम सरकारलाई माग सम्बोधन गर्न ११ बुँदे सुझाव दिएको हो। मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तको नेतृत्वमा सोमबार भएको...

'हामी नेपाल नामक संस्थासँग हाम्राे कुनै सम्बन्ध छैन'- इन्फिनिटी र शंकर ग्रुप

९ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट होटल हिल्टनसहित ठूलो व्यवसायिक क्षति भएको इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपले जनाएको छ। समूहका अध्यक्ष दीपक भट्ट र सञ्चालक साहिल अग्रवालले संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनका क्रममा प्राण...

जेनजी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानबिन गर्नुपर्छः गृहमन्त्री अर्याल

१० मिनेट अघि   सेतोपाटी

गृह एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानबिन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै उनले कर्मचारीहरूलाई निर्देशन दिने क्रममा सो कुरा बताएका हुन्। ...

उपभोग्य वस्तु सहज र सुलभ रूपमा उपलब्ध गराउन आपूर्ति मन्त्रालयको आग्रह

१९ मिनेट अघि   सेतोपाटी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।  मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल महिला उद्यमी महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका...

बुधबारबाट सेयर बजार खुल्ने

२० मिनेट अघि   सेतोपाटी

बुधबारबाट सेयर कारोबार खुल्ने भएको छ। धितोपत्र बोर्डले मंगलबारको बैठकमा बुधबारबाट सेयर बजार खोल्ने निर्णय गर्न लागेको हो।  'धितोपत्र बोर्डका अध्यक्षले हाम्रा (नेप्सेका) प्रमुख कार्यकारी अधिकृतलाई बुधबारबाट बजार खुल्ने निर्णय मंगलबार गर्न लागिएको जानकारी दिएका छन्,' नेप्सेका एक अधिकारीले बताए। ...

ट्रमा सेन्टरबाट डिस्चार्ज भए १४२ जना, ५ जना अझै आइसियूमा

२४ मिनेट अघि   सेतोपाटी

जेन–जी आन्दोलन क्रममा सबभन्दा गम्भीर अवस्थाका घाइतेलाई ट्रमा सेन्टर लगिएको थियो। नयाँबानेश्वरको सिभिल अस्पतालले पनि आफूकहाँ चाप धेरै भएपछि बढी गम्भीर अवस्थाका घाइतेलाई ट्रमा सेन्टर पठाइदिएको थियो। आन्दोलन सुरू भएदेखि १८० जना घाइतेलाई ट्रमा सेन्टर ल्याइएकामा सोमबार बिहानसम्म १४२ जना डिस्चार्ज भएर...

युवाहरूको आकांक्षालाई संबोधन गर्नेगरी पार्टीले रोडम्याप बनाइसकेको थियो : शंकर पोखरेल

२८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले युवाहरूका आकांक्षालाई सम्बोधन गर्न पार्टीले रोडम्याप तयार पारिसकेको जानकारी गराएका छन्। उनीहरुले केही धैर्य गरेको भए उनीहरूका आकांक्षा एमालेले पुरा गर्ने पनि उनले दावी गरे। गत भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा च्यासलस्थित...

आन्दोलनमा धेरै पैसा जलेको कारण के बजारमा नोट अभाव हुन्छ?

२८ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा थुप्रै परिमाणमा नेपाली नोटहरू जलेको देखिन्थ्यो। प्रदर्शनको क्रममा अहिलेसम्म कति नोट जले भनेर राष्ट्र बैंकले यकिन गरिसकेको छैन। बजारमा निकै ठूलो मात्रामा नेपाली नोट जलेको अनुमान भइरहेका छन्। यो क्रममा कतिपयले बजारमा नोटको...

बन्दीपुर केबलकारको आइपिओ बाँडफाँट, परे नपरेको कसरी हेर्ने?

३१ मिनेट अघि   सेतोपाटी

बन्दीपुर केबलकारको आइपिओ बाँडफाँट भएको छ।  आवेदन दिएका सर्वसाधारणमध्ये ४ लाख ३४ हजार एक सय आठ जनाले सेयर पाएका छन्। सबै आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्। आइपिओमा २४ लाख २२ हजार १७७ जनाले आवेदन दिएका थिए। कुल दुई...

मन्त्रिपरिषद् बैठक जारी, केही महत्वपूर्ण निर्णय हुने

३८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सुशीला कार्की सरकारको मन्त्रिपरिषद् विस्तारलगत्तै पहिलो मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ। सिंहदरबारमा जारी मन्त्रिपरिषद्‍ बैठक जेनजी प्रदर्शन, त्यसपछिको अवस्था, पुननिर्माणलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ। जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्त भएकी कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छिन्।  अर्थमन्त्रीमा...

तीन केवलकार अनिश्चितकालीन बन्द

५२ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते देशभर भएको आन्दोलनमा विभिन्न स्थानमा सञ्चालित केवलकारमा क्षति पुगेको छ। संरचनामा आगलागी र तोडफोड हुँदा अहिले काठमाडौंको चन्द्रगिरि केवलकार, दोलखाको कालिञ्चोक केवलकार र नवलपुरको मौलाकाली केवलकारको सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गरिएको छ।  तीन वटै...

शङ्कर पोखरेलले अनुगमन गरे जेनजी आन्दाेलनमा ध्वस्त भएको पार्टी कार्यालय

५५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन्।  महासचिव पोखरेलले आज कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन्। उनका साथमा केन्द्रीय सदस्य निरज आचार्यसमेत थिए।...

शिक्षण अस्पतालद्वारा २८ जनाको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

१ घण्टा अघि   थाहाखबर

काठमाडौं  : त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ। अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ। हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए। उनका अनुसार...

कुलमान घिसिङले भने–सुशासन र इमान्दारपूर्वक काम नगर्ने कर्मचारीलाई तुरून्तै हटाइनेछ

१ घण्टा अघि   सेतोपाटी

नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन्।  सोमबार पदभार ग्रहण गर्दै उनले कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका बिगतमा सुनिएका अनियमितालाई नियन्त्रण गर्ने...

अर्थमन्त्रीको कुर्सीबाट रामेश्वर खनालका पाँच सन्देश

१ घण्टा अघि   सेतोपाटी

राजस्व प्रशासन र आर्थिक नीतिका विशेष जानकारको रूपमा छवि बनाएका पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका छन्।  करछलीको विषयमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग असहमति भएपछि अर्थसचिव पदबाट राजीनामा दिएर उनी २०६७ सालमा अर्थ मन्त्रालयबाट बाहिरिएका थिए।  खनाललाई १५ वर्षपछि अहिले...

युवाहरूले धैर्य गरेको भए एमालेले नै उहाँहरूको आकांक्षा पूरा गर्थ्योः शंकर पोखरेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले युवाहरूले धैर्य गरेको भए उनीहरूका आकांक्षा नेकपा (एमाले) ले नै पूरा गर्ने बताएका छन्। गत भदौ २४ गते जेन–जी प्रदर्शनका च्यासलस्थित पार्टी कार्यालयमा भएको तोडफोड र आगजनीबाट भएको क्षति अवलोकनका लागि गएका महासचिव पोखरेलले युवाहरूमा...

सञ्चालनमा आयो चाडपर्व लक्षित सुपथ मूल्य पसल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सोमवार (आज) बाट काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन्। अघिल्ला वर्षहरुमा तामझामका साथ यस्ता पसलहरुको शुभारम्भ...

सिद्धार्थ बैंकका ग्राहकलाई वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्म छुट

१ घण्टा अघि   सेतोपाटी

सिद्धाथ बैंकका ग्राहकले वाटरफ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र रिसोर्ट बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो।  सम्झौता अनुसार पोखरा लेकसाइड स्थित वाटरफ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ...

'प्रहरी भवन त बन्ला, गिरेको मनोबल?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : 'देशको सुरक्षा गर्छु भनेर कसम खाएको हामी प्रहरी आज यो अवस्थामा पुगेको छौँ। कसको भनेको मान्ने आदेश संगठनको कि जनताको? जताबाट दोषी प्रहरी? सबै एउटै हुन्छन्? तपाईँको घर प्रहरीहरू छैनन्?' जेनजी आन्दोलनमा प्रहरीमाथि भएको आक्रमणको भिडियो हाल्दै एक प्रहरीले...

खुद्रे आयोजना हटाएर १०० अर्ब बचत गर्छु : अर्थमन्त्री खनाल

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : खुद्रे आयोजना अघि नबढाउने निर्णय गरेका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरू कार्यान्वयन नगर्दा १०० अर्ब रुपैयाँ स्रोत बचत हुने बताएका छन्। अर्थ मन्त्रालयमा सोमवार पदबाहालीपछि अर्थका अधिकारीहरूसँगको छलफलमा उनले त्यस्ता आयोजनाहरू हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय...

सरकारले निर्धारित समयमै चुनाव गराओस्: शंकर पोखरेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) चुनावको पक्षमा उभिने संकेत गरेको छ। जेन–जी प्रदर्शनका क्रममा पार्टी मुख्यालय अवलोकनका लागि गएका महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताएका हुन्। ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव...

हुम्लामा नेपाल टेलिकमले गर्यो फोरजी सेवा विस्तार

१ घण्टा अघि   सेतोपाटी

नेपाल टेलिकमले हुम्लामा फोरजी सेवा विस्तार गरेकाे छ।  गत भदौ २५ गते टेलिकमले हुम्लाकाे सर्केगाड गाउँपालिका–१ मा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको  हो।  सेवा सञ्चालनमा आएपछि सर्केगाड गाउँपालिका वडा–१, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ,...