भातसहितको राइसकुकर, खाइसकेको मदिरा पनि किनेर फिर्ता ल्याएपछि
भदौ २४ गतेको प्रदर्शन क्रममा धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुग्यो। अहिले धेरै ठाउँमा स्थानीयहरूले यस्ता सार्वजनिक सम्पत्तिको सफाइ, जिर्णोद्धार र पुनर्निर्माण थालेका छन्। त्यस दिन ठूला सुपर स्टोरदेखि कतिपय ठाउँमा साना पसलसम्म लुटपाट र चोरी भएको थियो। अहिले धेरै जनाले त्यसरी लगेका सामान...