ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पोखरीमा डुबेर बालिकाको मृत्यु

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सर्लाहीको मलङ्गवा नगरपालिका- ६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको रहेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा बालिका पोखरीमा गएर डुबेको स्थानीयले बताए। बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा...

प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपतिबीच भेटवार्ता

४० मिनेट अघि   थाहाखबर

थियानजिन : सांघाई सहयोग संगठन (एससीओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओस जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोल्ङलौन सुसौलिथबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियो। भेटमा...

अवैध सामान आयो भने पनि व्यापारीकै गोदाममा जान्छ : गृहमन्त्री रमेश लेखक

५० मिनेट अघि   सेतोपाटी

गृहमन्त्री रमेश लेखकले भन्सार छलेर आउने अवैध कारोबारको नियन्त्रणमा व्यवसायीकै मुख्य भूमिका हुने बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले आइतबार बेलुका आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले अवैध कारोबारमा ‘मिलेमतो’ हुने बताएका हुन्। ‘विराटनगर क्षेत्रका साथीहरूलाई पनि मैले भनेको...

त्रिभुवन विश्वविद्यालयको पुनर्संरचना किन गर्ने, कसरी गर्ने?

५६ मिनेट अघि   सेतोपाटी

बिक्रम सम्वत् २०१६ मा त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्थापना भएपछि उच्च शिक्षामा नेपालले ठूलो फड्को मारेको हो। २०४६ सालअघि उच्च शिक्षामा त्रिविको एकल जिम्मेवारी थियो। संस्कृत शिक्षाका लागि अलग्गै महेन्द्र संस्कृत विश्वविद्यालय (हालको नेपाल संस्कृत विश्वविद्यालय) बाहेक मुलुकका लागि आवश्यक जनशक्ति...

सीले मोदीलाई भने- चीन र भारत मित्र बन्नु नै सही छनोट हो

५९ मिनेट अघि   सेतोपाटी

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात वर्षपछि प्रत्यक्ष भेटवार्ता भएको छ। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को क्षेत्रीय सम्मेलनका लागि आइतबार चीन पुगेका मोदीले पूर्वी सहर टियानजिनमा सीसँग एक घन्टा छलफल गरेका हुन्। यो छलफल चीन-भारत सम्बन्धको नयाँ...

अफगानिस्तानमा ६ म्याग्निच्यूडको भूकम्प, कम्तीमा २० जनाको मृत्यु

१ घण्टा अघि   थाहाखबर

पूर्वी अफगानिस्तानमा गएराति भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेर ४७ मिनेटमा ६ म्याग्निच्यूडको भूकम्प गएको बीबीसीले जनाएको छ। प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या...

प्रधानमन्त्री ओलीले सांघाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाइ सहयोग सङ्गठन (एससिओ) प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आइतदेखि सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ। चीनका राष्ट्रपति सी चिनफिङको...

नक्कली भुटानी शरणार्थी प्रकरण : एक सरकारी साक्षीको मृत्यु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नतासम्बन्धी मुद्दाका सरकारी साक्षीमध्ये एकजनाको मृत्यु भएको छ।  नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक योजनाका सरकारी साक्षी कुन्दन देवानको मृत्यु भएको काठमाडौँ जिल्ला अदालतले पुष्टि गरेको छ। सरकारी साक्षीले बकपत्र गर्न अटेर...

अफगानिस्तानमा ६ म्याग्नेच्युडको भूकम्प, पाकिस्तानको राजधानीसम्म धक्का

१ घण्टा अघि   सेतोपाटी

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो। उक्त क्षेत्र अफगानिस्तानको र पाकिस्तानको सीमाना पर्छ। भूकम्पको धक्का केन्द्रबिन्दुबाट २...

अफगानिस्तानमा ६ म्याग्नेच्युडको भूकम्प, पाकिस्तानको राजधानीसम्म धक्का

१ घण्टा अघि   सेतोपाटी

अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो। उक्त क्षेत्र अफगानिस्तानको र पाकिस्तानको सीमाना पर्छ। भूकम्पको धक्का केन्द्रबिन्दुबाट २...

काँकरभिट्टाबाट एक महिनामा सवा एक अर्बको कृषिजन्य वस्तु निर्यात

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा एक अर्ब २३ करोड ५३ लाख ८६ हजार रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ।   कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार अलैँची, चिया,...

ढोरपाटन पुग्ने सडकको यो हविगत

२ घण्टा अघि   थाहाखबर

ढोरपाटन : नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरवस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ। राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझण्डी-ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन। ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक सहज भए पनि त्यसभन्दा माथि...

आज कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भागमा वर्षा भइरहेको छ। दिउँसो पनि कोशी, बागमती, लुम्बिनी प्रदेश र सुदूरपश्चिम...

रूसले विद्युत गृहमा ड्रोन हमला गरेपछि युक्रेनका ६० हजार परिवार अन्धकारमा

२ घण्टा अघि   सेतोपाटी

रूसले युक्रेनको विद्युत गृहमा ड्रोन खसालेपछि झन्डै ६० हजार युक्रेनी परिवारहरू विद्युतविहीन भएका छन्। आइतबार रूसले युक्रेनमा १४६ वटा ड्रोनले हमला गरेको थियो। तीमध्ये अधिकांश ड्रोनहरु युक्रेनी डिफेन्स सिस्टमले निस्तेज पारे पनि १० ठाउँमा भने क्षति पुर्‍याएको भनेर अन्तर्राष्ट्रिय समाचार...

राष्ट्रिय सभाको बैठक बस्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय सभाको बैठक सोमबार बसदैछ। बैठक अपराह्न सवा ३ बजेका लागि बोलाइएको छ। बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोबारेको पत्रको व्यहोरा जानकारी गराउनेछन्।  विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन...

प्रधानमन्त्री ओलीले आज सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्ने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सांघाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै छन्। चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा  शुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ। चीनका राष्ट्रपति...

ट्रम्पले गरे मतदाता परिचयपत्र अनिवार्य गर्ने कार्यकारी आदेश ल्याउने घोषणा

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हरेक मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने घोषणा गरेका छन्। सो व्यवस्थाका लागि कार्यकारी आदेश ल्याउने ट्रम्पले घोषणा गरेका हुन्। अमेरिकामा अहिले संघीय स्तरमा मतदाता परिचयपत्र अनिवार्य छैन। निर्वाचन व्यवस्थापन राज्य सरकारहरूको अधिकारक्षेत्रमा पर्छ। त्यसैले कतिपय...

बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ।  मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले...

नेपाल ‘ए’ र असमबीचको टी-२० सिरिजको छिनोफानो आज

३ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपाल ‘ए’ र आसाम प्रदेश क्रिकेट सङ्घबिचको पाँच खेलको टी–२० सिरिजको छिनोफानो अन्तिम खेलबाट हुने भएको छ। ​ ​ गुवाहटीस्थित वर्षापारा व्रिmकेट मैदानमा घरेलु टिम आसामले आइतबार चौथो टी–२० खेलमा नेपाल ‘ए’ लाई १८ रनले हरायो । यस नतिजासँगै शृङ्खला २–२ ले...

अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह जारी, यी स्थानमा मध्यमदेखि भारी वर्षा हुने

३ घण्टा अघि   सेतोपाटी

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। कञ्चनपुरको दोधारामा पछिल्लो एक घन्टामै...

भुटानसँग बराबरीमा रोकियो नेपाल

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपालले घरेलु टोली भुटानसँग बराबरी खेल्दै साफ यू-१७ महिला च्याम्पियनसिप समाप्त गरेको छ।  प्रतियोगिताको अन्तिम खेलमा नेपालले आयोजक भुटानसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो। यससँगै नेपालले तेस्रो स्थानमा रहेर भुटान भ्रमण टुङ्ग्याएको छ। भुटान प्रतियोगिताको पुछारमा...

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको बैठक आज अपराह्न १५ः१५ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ। त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८०...

एपिएफको लज्जास्पद हार

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल एपीएफ क्लब, जितविहीन रहँदै एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ। समूह 'बी' अन्तर्गत आइतबार सम्पन्न आफ्नो अन्तिम खेलमा विभागीय टोली एपीएफ साउदी अरेबियाको अल नासारसँग ६-१ ले पराजित भएको हो। उज्बेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा खेलको चौंथो मिनेटमा...

अमेरिकी डलरको मूल्य आज पनि स्थिर

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ। शनिबार र आइतबार पनि सोही मूल्य कायम थियो। युरोपियन...