पोखरीमा डुबेर बालिकाको मृत्यु
काठमाडौँ : सर्लाहीको मलङ्गवा नगरपालिका- ६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। छोटेलाल पासवानकी छोरी पाँच वर्षीया आरुही पासवानको रहेको प्रहरीले जनाएको छ। खेल्ने क्रममा बालिका पोखरीमा गएर डुबेको स्थानीयले बताए। बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा...