ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अहिलेको व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट छन्, वर्षापछि आन्दोलन हुन्छ– कमल थापा

२९ मिनेट अघि   सेतोपाटी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट रहेको बताएका छन्। संविधानले दिएको अधिकार अनुसार नै वर्षापछि व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने पनि उनले बताए। शनिबार पार्टीको काठमाडौं-७ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा जनता नै...

फेरि सक्रिय भयो मनसुन , तराईसहितका क्षेत्रमा भारीसम्म वर्षा हुने

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालमा फेरि केही दिनका लागि मनसुन सक्रिय भएको छ। यसपालि तराईसहितका ठाउँमा वर्षा हुने भएको हो। औषतमा बागमती, गण्डकी र कर्णालीमा अली कम तर अन्य प्रदेशमा अली बढी वर्षा हुने भए पनि देशैभर मौसम बदली हुने भएको हो।...

एमालेबाट विद्रोह गरेको चार वर्ष हुँदा पनि औचित्य स्थापित भएन : झलनाथ

५७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्रको वैचारिक सङ्घर्षलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको महाधिवेशनबाट पारित भएको समाजवादको वैचारिक नीति तथा कार्यक्रम हालसम्म नेतृत्वतहले...

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

१ घण्टा अघि   थाहाखबर

तनहुँ : यहाँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।  विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिए। आज...

मुस्ताङका सबै स्थानीय तहमा धमाधम विदेशी स्याउखेती

१ घण्टा अघि   थाहाखबर

मुस्ताङ : मुस्ताङमा विदेशबाट आयातित हाइब्रिड जातको स्याउको खेती धमाधम गर्न थालिएको छ। पछिल्लो समय मुस्ताङका पाँचवटै स्थानीय तहका किसानले स्थानीय जात छोडेर हाइब्रिड स्याउखेती गर्न थालेका हुन्। स्थानीय जातका स्याउभन्दा इटालीबाट ल्याइएको हाइब्रिडका बोटले गुणस्तरीय र छिटो उत्पादन दिने...

माओवादी केन्द्रीय कमिटी बैठकमा क–कसले के भने?

१ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कै पक्षमा धारणा राखेका छन्। शुक्रबारबाट सुरू भएको बैठकमा प्रस्तुत सातवटा एजेन्डामाथि शनिबार २५ जना सदस्यहरूले धारणा राखेका हुन्। शनिबार बोल्ने अधिकांश स्थायी कमिटी सदस्यहरूले...

काठमाडौँमा सुरु भयो नेपाल-चीनबीच संयुक्त कला प्रदर्शनी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिकसम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, सिल्क रोड सिटिज अलाइन्स तथा चाइना कल्चर सेन्टर नेपालको संयुक्त आयोजनामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा...

एसियाली युथ बक्सिङमा नेपाली बक्सर रानाको जित

२ घण्टा अघि   सेतोपाटी

एसियाली बक्सिङ कन्फडरेशन (एएसबिसी) को आयोजनामा थाइल्यान्डको राजधानी बैंककमा जारी (यू–२२ र युथ) एसियाली बक्सिङ च्याम्पियन्सिपमा नेपाली मुक्केवाज अप्रिल रानाले पहिलो खेलमा जित हासिल गरेका छन्। नेपाली मुक्केवाज रानाले ५० केजी तौलसमूहमा साउदी अरबका मुक्केवाज इब्राहीमलाई ५–० अंकको आधारमा जित हासिल...

‘बादल देख्दा आशा लाग्छ तर पानी पर्दैन’

२ घण्टा अघि   थाहाखबर

तुलसीपुर : आकाशमा कालो बादल देख्नासाथ सियाराम चौधरीको मनभित्र आशाको किरण फैलन्छ। दाङको शान्तिनगर गाउँपालिका-५ ढोरनीका किसान उनी भन्छन्, “बादल देख्दा लाग्छ, आज पक्कै पानी पर्ला। खेती गर्न सजिलो होला तर त्यो आशा हरेक पटक निराशामा बदलिन्छ।” यो वर्षको बर्खे खेती...

पौडीमा जेम्स च्याम्पियन

२ घण्टा अघि   सेतोपाटी

ललितपुरको जेम्स स्कुल चौथो विद्यालयस्तरीय पौडी प्रतियोगितामा शनिबार च्याम्पियन भएको छ। मनमैजुस्थित आयोजक टुसाल मल्टि भेन्युको पौडी पोखरीमा भएकोे प्रतियोगितामा ३३ अंकसाथ जेम्स टिम च्याम्पियन बन्यो । ललितपुरकै लिटिल एन्जल्स स्कुल दोस्रो भयो । लिटिल एन्जल्सले समान ३३ अंक नै...

तोक्वान्दोका अशोकसहित चार खेलकर्मी सम्मानित

२ घण्टा अघि   सेतोपाटी

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का र फुटबलका एक प्रशिक्षकसहित दुई खेलाडी गरी चार खेलकर्मी सम्मानित शनिबार भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कागेश्वरी मनोहरा नगर कार्यसमितिले थलीमा एक कार्यक्रम आयोजना गर्दै तेक्वान्दोका अशोक तथा फुटबलका प्रशिक्षक रसिक कोइराला, खेलाडीद्वय राधिका ओली...

बागमती कांग्रेसबीच लामाको शर्त मान्नेगरी ३ बुँदे सहमति, आइतवार मुख्यमन्त्रीको राजीनामा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राखेको शर्त मान्ने गरी कांग्रेसबीच ३ बुँदे सहमति भएको छ। सोही सहमति अनुसार उनले भोलि (आइतवार) राजीनामा दिने भएका छन्। शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेपछि सहमति...

गुट बनाएर नेतृत्वले ठूलो त्रुटि गर्‍यो : प्रदीप पौडेल

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं काँग्रेस नेता प्रदीप पौडेलले गुट बनाएर दलको नेतृत्वले ठूलो त्रुटि गरेको बताएका छन्। शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीका नेतृत्व लिएपछि कुनै एउटा...

मेरो जीवनकालमै चारकोशे झाडी, चुरे मासियो, तराईमा संकट आयो : प्रथम राष्ट्रपति यादव

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संरक्षण नहुँदा नेपालका स्विट्जरल्याण्ड जस्ता हजारौँ क्षेत्र ओझेलमा परेको बताएका छन्। शनिवार काठमाडौँमा तारापति भट्टराई स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल सुन्दर मुलुक भएको बताउँदै...

'अमेरिकामा जन्मिएँ तर मन मुटुमा नेपाल छ'

३ घण्टा अघि   सेतोपाटी

ग्लोबल नेपाली अमेरिकामा जन्मेका अनि हुर्केका साभर थापा शाही अहिले १७ वर्षका भए। ११ कक्षा सकेर १२ पढ्दै गरेका साभरले नेपालसँग जोडिएर काम गर्न सुरू गरिसकेका छन्। साउन पहिलो साता साभरले चितवनका विकट भेगमा पढ्दै गरेका बालबालिकालाई शैक्षिक सामग्री, पोशाक सहयोग गरे। विद्यार्थीको लागि...

अमेरिकामा अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको सहअध्यक्षमा राप्रपाका कार्की

३ घण्टा अघि   सेतोपाटी

अमेरिकामा सम्पन्न अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघको परिषद् बैठकमा राप्रपाको तर्फबाट प्रतिनिधित्व गर्दै संघको सह-अध्यक्षमा राप्रपा केन्द्रीय सदस्य हिकमत जंग कार्की निर्वाचित भएका छन्। परिषद बैठक अमेरिकाको नेसभिल शहरमा सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय प्रजातान्त्रिक युवा संघ (आइआइडियू) ईन्टरनेशनल डेमोक्रेसी युनियन (आइडियू)को...

पूर्वराष्ट्रपति राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्छ : जीवन परियार

४ घण्टा अघि   थाहाखबर

भक्तपुर : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन्।  कांग्रेस सूर्यविनायक नगरसमितिले आज यहाँ आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनमा उनले संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने...

नाम्चीका गुप्त पर्यटकीय आकर्षणहरू

४ घण्टा अघि   सेतोपाटी

चार सय वर्ष पुरानो गुम्बा। गुम्बाभित्र चार दिवारमा प्राकृतिक रङले बनेका गुरू पद्मसम्भवका लीलाहरू। उ बेलाका वास्तुकला। काठका ठूलाठूला खाँवा र तिनमा कुँदिएका कलाकारिता। बुट्टै बुट्टा भएका दलान। बस्तीभरि अरू पनि गुम्बाहरू। जति लामो यात्रा गर्‍यो, त्यति नै हरियाली। चारैतर्फ पहाड र...

माओवादी स्थायी कमिटी बैठकमा २४ जनाले राखे धारणा, भोलि पुनः बस्ने

४ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजका लागि स्थगित भएको छ।  शनिबार बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो दिनको बैठक अपराह्नसम्म बसेर आजका लागि स्थगित गरिएको हो। बैठक भोलि पुनः ११ बजेदेखि सुरू हुने अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को...

निर्लज्जताभित्र मौलाएको 'दलालशाला'

४ घण्टा अघि   सेतोपाटी

क्यानडा निवासी 'खाइराइड' का लेखक राजेन्द्र कार्कीले एकदिन म्यासेन्जरमा भन्नुभयो, ‘अनिता मेडम हामीले लक्ष्मण गाम्नागेको कृति दलालशाला मा एउटा अन्तर्क्रिया गर्ने भएका छौँ। जुममार्फत्। तपाईंले पनि आफ्नो सहभागिता जनाउनु पर्छ है ...।’ मैले नाइँ भन्नै सकिनँ। कारण लक्ष्मण गाम्नागे मलाई मन पर्ने...

सघन कुराकानी भएको भए गणेशमान कम्युनिष्ट बन्नुहुन्थ्यो: प्रधानमन्त्री ओली

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गणेशमान सिंहसँग गम्भीर छलफल गर्न सकेको भए कम्युनिष्ट पार्टीमै आउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। शनिवार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

भरिया समातेर सोधपुछ गर्दा १०३ किलो गाँजासहित तस्कर पनि पक्राउ

४ घण्टा अघि   थाहाखबर

सिरहा : यहाँको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। आज विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच जना...

करेन्ट लागेर एक बालकको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

करेन्ट लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ। आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका किरणले  नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि...

जेन्जी पुस्तालाई नजोडे कांग्रेस धराशायी बन्छ: शेखर कोइराला

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन्। कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने...