अहिलेको व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट छन्, वर्षापछि आन्दोलन हुन्छ– कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा कायम व्यवस्था र प्रणालीसँग जनता असन्तुष्ट रहेको बताएका छन्। संविधानले दिएको अधिकार अनुसार नै वर्षापछि व्यवस्था परिवर्तनका लागि आन्दोलन हुने पनि उनले बताए। शनिबार पार्टीको काठमाडौं-७ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै थापाले लोकतन्त्रमा जनता नै...