ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ससुराली जाँदा बाघसँग जम्काभेट भएपछि...

२ मिनेट अघि   सेतोपाटी

अछाममा बाघको आक्रमण बाट एक जना घाइते भएका छन्। जिल्लाको ढकारी गाउँपालिका – ४  भिमड घर भइ हाल कैलाली मोहन्याल गाउँपालिका – १  फलीबिसौना  बस्दै आएका  ४८ बर्षीया  धर्मसिंह थापा घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद...

प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा

१५ मिनेट अघि   सेतोपाटी

हमासले प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने घोषणा गरेको छ। हमासले विज्ञप्ती जारी गरेर प्यालेस्टाइन स्वतन्त्र देश स्थापित नहुँदासम्म हतियार नबिसाउने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ' जबसम्म प्यालेस्टाइन स्वतन्त्र देश बन्दैन, हाम्रो संघर्ष जारी रहनेछ,' हमासले...

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

२५ मिनेट अघि   थाहाखबर

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो। बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज...

कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

४३ मिनेट अघि   सेतोपाटी

लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ।  मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो। आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद...

बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

४९ मिनेट अघि   थाहाखबर

हेटौँडा : ‘हामी खोला र वनका रक्षक हौँ, अपराधी होइनौँ, हाम्रो संस्कृति, पेसा र पहिचान जोगाउन सरकारले ध्यान दिनुपर्छ’, माछा मार्ने जाल बुन्दाबुन्दै जनप्रतिनिधि बन्नुभएकी मकवानपुरको मनहरी गाउँपालिका–७ की कान्छीमाया बोटेले भनिन्। माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिनुपर्ने उनाको माग छ। कान्छीमाया...

शर्तसहित राजीनामा दिँदै मुख्यमन्त्री लामा

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं :  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज राजीनामा दिने तयारी गरेका छन्।  हिजो पार्टी सभापति शेरबाहदुर देउवा र हालै संसदीय दलको नेतामा चुनिएका इन्द्र बानियाँसंग छलफल भएपछि लामा राजीनामा दिन तयार भएका हुन्।बुढानीलकण्ठमा भएको छलफलमा मुख्यमन्त्री लामाले साउन १४...

के गोसाइँकुण्डले 'तानेर' मानिस डुब्ने गरेका हुन्?

१ घण्टा अघि   सेतोपाटी

गएको आइतबार दिउँसो लाङटाङ निकुञ्जको लौरिबिनाको ठाडो उकालो चढेर गोसाइँकुण्ड नुहाउन तालमा पसेका मोरङका दुई युवा त्यहीँ बिलाए। २६ वर्षीय सुजन ढकाल र २८ वर्षीय मनोज न्यौपानको शव सोमबार बिहान मात्रै काठे–डुंगा चढेर ताल किनार खोतलेका नेपाली सेनाका जवानले फेला पारे।...

कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

१ घण्टा अघि   थाहाखबर

पर्वत : लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ।  मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो।  आइतबार बिहान नदीको सतह उच्च विन्दुमा नदीको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। बिहानदेखि नदीको सतहदेखि ६ मिटर...

बागमती मुख्यमन्त्रीबाट लामाले आज राजीनामा दिने, बानियाँ बन्दैछन् नयाँ मुख्यमन्त्री

१ घण्टा अघि   सेतोपाटी

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राजीनामा दिने भएका छन्। मुख्यमन्त्री लामाले आइतबार नै प्रदेशप्रमुख सक्षम राजीनामा बुझाउने कांग्रेस बागमती प्रदेश संसदीय दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।  'मुख्यमन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ। हामी काठमाडौंबाट हेटौंडा जाँदैछौं,' चित्रकारले सेतोपाटीसँग भने।...

प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने हमासको चेतावनी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  हमास समूहले प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने चेतावनी दिएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफले हमासले हतियार छोड्न तयार भएको टिप्पणी गरेपछि हमासले यस विषयमा प्रतिक्रिया दिएको हो।  हमासले आफ्नो प्रतिरोधको...

पाँचौं टेस्टमा भारतले इङल्याण्डलाई दियो ३७४ रनको लक्ष्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौ‌ं : भारतले पाँचौं टेस्टमा इङल्याण्डलाई ३७४ रनको लक्ष्य दिएको छ। भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएर अल आउट भएसँगै इङल्याण्डमाथि ३७३ रनको अग्रता लिएको हो। भारतका लागि यसस्वी जयसवालले ११८ रन बनाए भने आकास दीपले ६६, रविन्द्र जडेजा र वाशिंटन...

कालिका क्याम्पसले प्राप्त गर्‍यो क्युएए प्रमाणपत्र

१ घण्टा अघि   थाहाखबर

बुटवल :  नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा  क्युएए  प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो। २०७०  मा  त्रिभुवन विश्वविद्यालयबाट...

ढाँटले जिते नोएडामा सम्पन्न एमएफएनको उपाधि, प्रधानमन्त्रीले दिए बधाइ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपालका एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट ९एमएफएन०को उपाधि जितेका छन्। उनले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै उनले एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल...

ब्राजिल लगातार पाँचौं पटक च्याम्पियन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कोलम्बियालाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै ब्राजिल लगातार पाँचौं तथा समग्रमा नवौं पटक महिला कोपा अमेरिकाको च्याम्पियन बनेको छ। रोड्रिगो पाज डेल्गाडोमा आइतबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट ४–४ गोल भएपछि विजेताको टुंगो पेनाल्टी...

माओवादी केन्द्रको स्थायी समिति आज पनि जारी रहने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ।  साउन १६ गते सुरू भएको स्थायी समिति बैठक आज तेस्रो दिन बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र...

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन  आग्रह

२ घण्टा अघि   सेतोपाटी

उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले...

भारतीय प्रतिद्वन्द्वी नकआउट गर्दै रविन्द्र ढाँट च्याम्पियन

२ घण्टा अघि   सेतोपाटी

नेपालका रविन्द्र ढाँटले भारतमा भएको  म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन्। एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा  टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्। उनले कोरेनलाई तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट...

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

२ घण्टा अघि   सेतोपाटी

टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो। बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले...

भटौली खोलामा बाढीः पक्की पुलमा क्षति, सवारी आवगमन बन्द

२ घण्टा अघि   सेतोपाटी

सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्‍याएको छ। कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन्। शुक्रबार राति...

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

३ घण्टा अघि   सेतोपाटी

उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनाले...

घट्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको विनिमयदर कति छ?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर भाउ केही घटेको छ। आइतबार अमेरिकी डलरको मूल्य एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ।...

दुई संसदीय समितिको बैठक बस्ने, यी हुन् कार्यसूची

३ घण्टा अघि   सेतोपाटी

संघीय संसदका दुई समितिको बैठक आइतबार बस्दैछ। आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८२ का...

सुख्खाग्रस्त मधेसमा २४ घन्टामा कति पर्‍यो पानी?

३ घण्टा अघि   सेतोपाटी

मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्दा तराई–मधेसमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पानी पार्ने प्रणाली, मनसुनको न्यूनचापीय रेखा अहिले नेपालतर्फ छ। यो लामो समयसम्म भारततर्फ रहेको थियो। त्यसैले मधेस प्रदेश सुख्खा भएको थियो।  आइतबार...