ससुराली जाँदा बाघसँग जम्काभेट भएपछि...
अछाममा बाघको आक्रमण बाट एक जना घाइते भएका छन्। जिल्लाको ढकारी गाउँपालिका – ४ भिमड घर भइ हाल कैलाली मोहन्याल गाउँपालिका – १ फलीबिसौना बस्दै आएका ४८ बर्षीया धर्मसिंह थापा घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद...