एनआरएनए कतारको अध्यक्षमा पदम गिरी
गैरआवासीय नेपाली संघ(एनआरएनए)कतारको अध्यक्षमा पदम गिरी निर्वाचित भएका छन्। एनआरएनए कतारको ११ औं अधिवशेनले आगामी २ वर्षे कार्यकालका लागि गिरीको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन गरेको हो। सन् २००९ देखि कतार गएका गिरी आइटी कम्पनीमा कार्यरत छन्। कार्यसमितीको प्रथम उपाध्यक्षमा रोशन...