पौडीमा जेम्स च्याम्पियन
ललितपुरको जेम्स स्कुल चौथो विद्यालयस्तरीय पौडी प्रतियोगितामा शनिबार च्याम्पियन भएको छ। मनमैजुस्थित आयोजक टुसाल मल्टि भेन्युको पौडी पोखरीमा भएकोे प्रतियोगितामा ३३ अंकसाथ जेम्स टिम च्याम्पियन बन्यो । ललितपुरकै लिटिल एन्जल्स स्कुल दोस्रो भयो । लिटिल एन्जल्सले समान ३३ अंक नै...