रुसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्न ट्रम्पको निर्देशन
रुसका पूर्वराष्ट्रपतिको भड्काउपूर्ण अभिव्यक्तिपछि अमेरिकाले रुसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्ने भएको छ। पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेभको अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उचित स्थानहरूमा पनडुब्बी परिचालन गर्न आदेश दिएका हुन्। ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेख्नुभएको छ,...