युक्रेनी राजधानीमा भएकाे रुसी आक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ पुग्यो
युक्रेनकाे राजधानी किभमा भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । जसमा तीन बालबालिका पनि समावेश छन् । युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा १५९ जना घाइते भएको जनाएको छ । सबैभन्दा बढी हताहत स्वियाटोशिन्स्की जिल्लामा भएको छ...