अमेरिकामा टिपिएस सुविधा लिएका नेपाली आप्रवासीलाई अस्थायी राहत
अमेरिकाको संघीय अदालतले टिपिएस सुविधा तत्काल खारेज नहुने आदेश दिएसँगै यो सुविधा लिएर बसेका नेपाली आप्रवासीलाई राहत मिलेको छ। २०७२ को भूकम्पपछि अमेरिकाले नेपाललाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा एक महिना अघि खारेज भएको थियो। अमेरिकाले टिपिएस सुविधा...