नेपालमा फेसबुक मनिटाइजेसनका चुनौती र सम्भावना
विगत केही वर्षयता नेपालका युवाहरू सामाजिक सञ्जालमा झनझन सक्रिय बन्दै गएका छन्। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता माध्यमहरू उनीहरूको अभिव्यक्ति, सिर्जनात्मकता, सूचना आदान–प्रदान र आयआर्जनको माध्यम बन्न थालेका छन्। तर यस्ता सबै माध्यमले समान अवसर दिइरहेका छैनन्। विशेषगरी फेसबुकमा मनिटाइजेसन अर्थात्...