ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

युक्रेनी राजधानीमा भएकाे रुसी आक्रमणबाट मृत्यु हुनेकाे संख्या २८ पुग्यो

३ मिनेट अघि   थाहाखबर

युक्रेनकाे राजधानी किभमा भएको रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । जसमा तीन बालबालिका पनि समावेश छन् । युक्रेनको राज्य आपतकालीन सेवाले आक्रमणमा १५९ जना घाइते भएको जनाएको छ । सबैभन्दा बढी हताहत स्वियाटोशिन्स्की जिल्लामा भएको छ...

मलेसियामा कम्पनीले धोका दियो. फर्केर बाख्रा पालन थालेपछि मिल्यो सफलता

११ मिनेट अघि   सेतोपाटी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफल डाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रा पालनबाट आत्मनिर्भर बनेका छन्। रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गरेका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रा पालन सुरु गरेका थिए। 'विदेशको ठक्करले...

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

१३ मिनेट अघि   थाहाखबर

सिरहा : जिल्लाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय प्रगति गरेको छ। आव २०७९/८० मा जम्मा रु १९ लाख ६६ हजार मात्रै राजस्व सङ्कलन गरेको यस भन्सार कार्यालयले आव २०८०/८१ मा रु ४६...

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

४५ मिनेट अघि   सेतोपाटी

म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको अकबर खुर्सानी कहाँ लगेर बेच्ने भन्ने चिन्तामा छन्। ओमराजले सञ्चालन गरेको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मको छ रोपनी क्षेत्रफलमा फलेको अकबर खुर्सानी पाक्न थालेपछि उनी बजारको खोजीमा हुन्। म्याग्दीको सदरमुकाम बेनी...

वर्षासँगै रोपो जाग्ने आश

५२ मिनेट अघि   थाहाखबर

महोत्तरी : लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसानमा रोपो जाग्ने आशा पलाएको छ। यो साता सोमबारयता लगातार पानी परेपछि उनीहरूमा रोपो जाग्ने आश बढेको हो। पछिल्लो पटक गए राति जिल्लाका अधिकांश ठाउँमा पर्याप्त चिस्यान हुनेगरी पानी परेको छ। यस्तै...

माछापोखरीमा पकेट मारिएपछि...

१ घण्टा अघि   सेतोपाटी

बालाजु बाइपास, तरकारी बजार, माछापोखरी; यी तीन नामले चिनिन्छ यो एउटै ठाउँ। गोंगबुको नयाँ बसपार्कसँगै जोडिएको छ। यो ठाउँमा राति दुई बजे नै चहलपहल सुरू हुन्छ। तरकारी बेच्ने व्यापारी र किन्ने ग्राहकको भिड लाग्छ। काठमाडौं महानगरले बिहान सात बजेसम्म सडकको लगभग...

द्रूत गतिमा काम भइरहेको काठमाडौं-तराई/मधेश द्रूतमार्ग (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौं-तराई/मधेश द्रूतमार्ग अर्थात् फास्ट ट्रयाक निर्माणको कामले गति लिएको छ । नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। तर नीतिगत जटिलता,...

मिडिया काउन्सिल विधेयकमा ‘इमोसनल’ हुन पर्दैन: सञ्चारमन्त्री गुरूङ

१ घण्टा अघि   सेतोपाटी

सुचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया काउन्सिल विधेयकका बारेमा पत्रकारहरुलाई ‘इमोसनल’ नहुन आग्रह गरेका छन्। पत्रकारहरु समाजकै एक अंग भएकोले सरकारले यो क्षेत्र र अन्य क्षेत्रलाई गर्ने व्यवहारमा फरक नहुने उनको भनाइ छ।  प्रेस चौतारी नेपालले मिडिया...

भैँसी लोड गरिएको ट्रक लेदोमा फसेपछि मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध,

१ घण्टा अघि   सेतोपाटी

मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।  सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो । गोलञ्जोर गाउँपालिका–६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार...

मधेशका केही जिल्लामा भारी वर्षा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका केही जिल्लामा शनिबार भारी वर्षा भएको छ। २४ घण्टामा मधेशका केही जिल्लामा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ। धनुषाकै...

बागलुङमा खानेपानीको मुहानमा कोलिफर्म भेटियो

१ घण्टा अघि   थाहाखबर

बागलुङ : बागलुङमा खानेपानीको मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जिल्लाका १० वटै पालिकाका ३४१ मुहानको पानी परीक्षण गर्दा १२५ मुहानमा कोलिफर्म फेला परेको हो। जिल्लामा सबैभन्दा बढी जैमिनी नगरपालिकाको मुहानमा कोलिफर्म फेला परेको छ।...

रुसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्न ट्रम्पको निर्देशन

१ घण्टा अघि   थाहाखबर

रुसका पूर्वराष्ट्रपतिको भड्काउपूर्ण अभिव्यक्तिपछि अमेरिकाले रुसनजिक परमाणु शक्तिसम्पन्न पनडुब्बी परिचालन गर्ने भएको छ। पूर्वराष्ट्रपति तथा रुसी सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेभको अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उचित स्थानहरूमा पनडुब्बी परिचालन गर्न आदेश दिएका हुन्।  ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले लेख्नुभएको छ,...

काठमाडौँ-तराई-मधेश द्रुतमार्गको काम धमाधम- तस्विर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको काठमाडौँ-तराई-मधेश द्रुतमार्ग अर्थात् ‘फाष्ट ट्र्याक’ निर्माणको कामले गति लिएको छ। नेपाली सेनाको व्यवस्थापन र पूर्ण निगरानीमा निर्माण भइरहेको यो आयोजना २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। तर नीतिगत...

गले मुख्यमन्त्री लामा, भोलि बिहानसम्ममा राजीनामा दिने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिने तयारी गरेका छन्। कांग्रेस संसदीय दलको नेतामा पराजित हुँदा समेत मुख्यमन्त्रीमै बहाल लामा सभापति शेरबहादुर देउवाको निर्देशनपछि राजीनामा दिन राजी भएका हुन्।  देउवाले बिहीबार लामालाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन...

मधेसका सुख्खा ठाउँ पुग्दा जे देखियो

२ घण्टा अघि   सेतोपाटी

२०८० सालको गर्मी मौसममा पनि तराई–मधेसका मुख्य सहर जनकपुर र वीरगञ्जमा सुख्खा परेको थियो। इनार र हातेपम्प (ट्युब–वेल) सुकेका थिए। यस सम्बन्धमा पत्रपत्रिकामा समाचार पनि धेरै आएको थियो। त्यस्तो समस्या यी दुई सहरमा मात्र सीमित थिएन, मधेसका अन्य सहरमा पनि...

रूसी पूर्वराष्ट्रपतिको धम्कीपछि ट्रम्पले भने- दुइटा आणविक पनडुब्बी तैनाथ गर्न आदेश दिएको छु

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक पनडुब्बीहरू तैनाथ राख्न आफूले निर्देशन दिएको बताएका छन्। रूसी पूर्वराष्ट्रपति तथा हाल रूसी सुरक्षा परिषद प्रमुख रहेका दिमित्री मेदवेदेवको धम्कीपछि आफूले उपयुक्त स्थानमा आणविक पनडुब्बी तैनाथ गर्न निर्देशन दिएको ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टमार्फत जानकारी...

इङ्ल्याण्डविरुद्ध भारतद्वारा ५२ रनको अग्रता

२ घण्टा अघि   थाहाखबर

पाँचौ टेष्ट अन्तर्गत दोस्रो दिनको खेलमा इङ्ल्याण्डविरुद्ध भारतले ५२ रनको अग्रता लिएको छ। ओभलमा भएको खेलमा पहिलो दिन भारतले २२४ रन बनाएको थियो।  दोस्रो दिन हिजो घरेलु टोली इङ्ल्याण्डले ५१.२ ओभरमा पूरै विकेट गुमाएर २४७ रन जोड्यो। उसका लागि ज्याक...

आज शहीद भीमदत्त पन्तको स्मृति दिवस

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : साउन १७ अर्थात् शहीद भीमदत्त पन्तको स्मृति दिवस।  २०१० साउन १७ गते गोली प्रहार गरी उनको हत्या गरिएको थियो।  १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए। उनले भारतको...

माओवादी केन्द्रको बैठक, प्रचण्डको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार नेताहरूले बोल्ने क्रम शुरु हुने भएको छ। बिहान ११ बजे शुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। हरेक...

माओवादी स्थायी कमिटी बैठकमा सदस्यहरूलाई बोल्न १० मिनेट समय

३ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शनिबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शनिबार बिहान ११ बजेबाट बैठक सुरू हुने पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए। शनिबारको बैठकमा स्थायी कमिटी सदस्यहरूले धारणा राख्नेछन्। शुक्रबारदेखि सुरू भएको बैठकको...

कविता : मौनता

३ घण्टा अघि   थाहाखबर

साँचो लागे पनिदुनियाँले सधैँ पात्र बनायो। बोलेको छु लाखौँपटक,तर शून्यअस्तु, अवशेष बनायो। शोकलाई उत्सव बनाउने समाजसँग मेरो साइनो छैन,त्यसैले म मौन छु। कथाको पात्रझैँ मर्नु र कथानक बन्नु फरक रहेछ।काल्पनिक देवता मरेको देख्दा पनिअझै बाँच्न चाहन्छु,दुःखभित्र आशा साँचेर। तर पटकपटकईश्वर परीक्षा लिइरहन्छ,म...

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध

४ घण्टा अघि   थाहाखबर

सिन्धुली : मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुली खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ। सडकमा पहिरो र लेदो थुप्रिएपछि लोकमार्ग अवरुद्ध भएको हो। गोलञ्जोर गाउँपालिका- ६ अकरेभिरमा लेदोका कारण लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।...

सुख्खा मधेसलाई वर्षाको त्राण, मध्यम वर्षा

४ घण्टा अघि   सेतोपाटी

मधेसमा अन्ततः वर्षा भएको छ। लामो समयको खडेरीपछि सुख्खाग्रस्त मधेसमा पछिल्लो चौबीस घन्टामा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो २४ घण्टाको विवरण अनुसार धनुषा जिल्लाको तुल्सीमा ६३.८ मिलिमिटर,   हर्दिनाथमा ५१ मिलिमिटर,  रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर...

‘छात्रवृत्ति बेच्ने’ निजी विद्यालयसँग महानगरले माग्यो कागजपत्र

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेण्डरी स्कुललाई तीन दिनभित्र कागजपत्र बुझाउन निर्देशन दिएको छ।    विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र पेश गर्न निर्देशन दिइएको कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले...