जेन्जी पुस्तालाई पार्टीमा नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्छ : शेखर काेइराला
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलका युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन्। कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो। नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे। बलियो...