प्रधानमन्त्री ओलीले भने-याे ‘ग्रे लिष्ट’ केही होइन,अर्को वर्ष ग्रीन हुनेछ'
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रे लिष्ट’ केही नभएको भन्दै अर्को वर्षमा ‘ग्रिन’देखिने बताएका छन्। आज राष्ट्रिय सभा बैठकमा भएकाे प्रतिवेदनमाथि छलफलमा ओलीले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रमा आत्मनिर्भर हुने पनि बताए। उनले भने,‘म अर्थतन्त्रबारे मूल्यांकन गर्दिनँ,विश्व बैंक,एडिबी लगायत...