बाँसको महत्त्व बताउन भोक हड्तालमा बसेका मेयर
काठमाडौं माइतीघर मण्डलको एक कुनामा बाँसबाट निर्मित कुर्सी र सत्याग्रह लेखिएको बोर्ड ठड्याइएको छ। त्यही बोर्ड र कुर्सी छेउमा परालको गुन्द्रीमाथि कम्बल ओछ्याइएको छ। त्यसमै पलेटी कसेर बसिरहेका छन्, खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई। उनी ७ बुँदे...