ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बाँसको महत्त्व बताउन भोक हड्तालमा बसेका मेयर

१ मिनेट अघि   सेतोपाटी

काठमाडौं माइतीघर मण्डलको एक कुनामा बाँसबाट निर्मित कुर्सी र सत्याग्रह लेखिएको बोर्ड ठड्याइएको छ। त्यही बोर्ड र कुर्सी छेउमा परालको गुन्द्रीमाथि कम्बल ओछ्याइएको छ। त्यसमै पलेटी कसेर बसिरहेका छन्, खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई। उनी ७ बुँदे...

एमाले र कांग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नू : उपप्रधानमन्त्री सिंह

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले सरकारमा अस्थिरता बढेको र सुशासन...

जोशी हाइड्रोपावरको हकप्रद सेयर खुल्यो

४ मिनेट अघि   सेतोपाटी

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (बिहीबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर...

नयाँ पुस्तालाई कृषि कर्मसँग जोड्ने विषय अबको युवा आन्दोलनको साझा मुद्दा बन्नुपर्छः महासचिव पोखरेल

११ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन्। बिहीवार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताउनुभएको हो। उनले नेपालमा पछिल्लो समय...

नेपाल पर्वतारोहण संघको अध्यक्षमा कुलबहादुर गुरूङको उम्मेदवारी घोषणा

११ मिनेट अघि   सेतोपाटी

नेपाल पर्वतारोहण संघ (एनएमए) को आगामी निर्वाचनका लागि वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। भदौ ७ गते (अगस्ट २३) मा हुने भनिएको संघको निर्वाचनका लागि उनले अधयक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। गुरुङले संघको...

एनआरएनए बेल्जियमको अध्यक्षमा लोकेन्द्र नेपाल

२९ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् बेल्जियमको अध्यक्षमा लोकेन्द्र नेपाल सर्वसम्मत चयन भएका छन्। लुभेनमा सम्पन्न संघको १०औं राष्ट्रिय महाधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नेपालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघका महिला उपाध्यक्षमा ईश्वरा शर्मा तथा अन्य...

मुलपानीमा क्यानको बोर्ड बैठक (तस्बिरहरू)

३३ मिनेट अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक सुरू भएको छ।  क्यानको केन्द्रीय कार्यालय मुलपानीमा बोर्ड बैठक सुरू भएको हो।   बैठकमा नेपाल प्रिमियर लिग (एनपिएल) को हिसाबसहित छलफलका १२ एजेन्डा छन्।  जसमा एनपिएलको पहिलो संस्करणको आय-व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने,...

१०९ ग्राम खैरो हेरोइनसहित एक युवक सामाखुसीबाट पक्राउ

३४ मिनेट अघि   सेतोपाटी

काठमाडौंको सामाखुसीबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। बुधबार अपराह्न काठमाडौं-२६ टाउनप्लानिङमा रहेको एक घरबाट १०९ ग्राम खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा मेची नगरपालिका-१० का शंकर राजवंशी छन्। लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको...

सर्वसाधारणका लागि दरमखोला हाइड्रो इनर्जीको आइपिओ खुल्यो

३५ मिनेट अघि   सेतोपाटी

दरमखोला हाइड्रो इनर्जी कम्पनीले आज (बिहीबार) बाट सर्वसाधारण लगानीकर्तामा आइपिओ जारी गर्ने गरेको छ। कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँको दरमा २४ लाख २३ हजार एक सय ८५ कित्ता आइपिओ जारी गरेको हो। कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५०...

पाँडेको फिल्ममा 'सक्किगोनि' टिमबाट मुन्नी मात्रै!

३६ मिनेट अघि   सेतोपाटी

चर्चित टेलिभिजन सिरियल' भद्रगोल' निर्माण तथा निर्देशन गरेर चर्चामा आएका अर्जुन घिमिरे (पाँडे) फिल्म निर्देशक बनेका छन्। उनले बिहीबार साउन १५ अर्थात् खिर खाने दिनको अवसर पारेर 'झरीपछिको इन्द्रेणी' को शुभमुहूर्त गरेका हुन्। गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल 'सक्किगोनि' निर्माण तथा...

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

४७ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९३ हजार ६ सय...

'रेलको बाटो' फिल्म निर्माणको घोषणा

५१ मिनेट अघि   सेतोपाटी

कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित 'रेलको बाटो' नामक फिल्म बन्ने भएको छ।  कस्तुरी प्रोडक्सन प्रालिले रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बनाउन लागेको फिल्मको बिहीबार पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माण घोषणा गरिएको हो। फिल्मको कथा तथा निर्देशन...

हाजिर जमानीमा छुटे ठगी आरोपमा पक्राउ परेका दिपेन्द्र अग्रवाल

५३ मिनेट अघि   सेतोपाटी

ठगी आरोपमा पक्राउ परेका सेयर कारोबारी दिपेन्द्र अग्रवाल हाजिर जमानीमा छुटेका छन्। बुधबार सरकारी वकिलको कार्यालय काठमाडौंले अग्रवाललाई हाजिर जमानीमा रिहा गरेको हो। उनलाई अहिले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएकाले हाजिर जमानीमा छाडिएको सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख तथा सहन्यायाधिवक्ता...

कागतीले बजार नपाउँदा निराश

१ घण्टा अघि   सेतोपाटी

तनहुँको देवघाट गाउँपालिका–२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन्। व्यावसायिक कागतीखेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन्।  मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन्। कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार...

एउटै किसानले फलाउँछन् दैनिक ५०० किलो बोडी

१ घण्टा अघि   सेतोपाटी

विर्तामोड नगरपालिका–७ का युवा प्रदीप खनाललाई एक सातायता फार्ममा फलेको बोडी टिप्न र बजार पुर्‍याउन भ्याइनभ्याइ छ। उनको एकल लगानी रहेको ‘हाम्रो कृषि फार्म’बाट दैनिक ५०० किलोग्राम बोडीको तरकारी उत्पादन हुन्छ। उत्पादित सबै बोडी विर्तामोड नगरपालिकाले प्रवर्द्धन गरेको सुपथ मूल्यका तरकारी पसलमा...

महाधिवेशनबारे तरूण दल अध्यक्ष गुरूङले गरे गण्डकीका ११ जिल्ला अध्यक्षसँग छलफल

१ घण्टा अघि   सेतोपाटी

नेपाल तरूण दलका अध्यक्ष विद्वान गुरूङले गण्डकी प्रदेशमा रहेका ११ जिल्लाका तरूण दल अध्यक्षहरूसँग छलफल गरेका छन्। तरूण दलको पाँचौं महाधिवेशनबारे उनीहरूबीच कुराकानी भएको हो।  अध्यक्ष गुरूङ र जिल्ला अध्यक्षहरूबीच पोखरामा महाधिवेशन तयारीलगायत विषयमा छलफल भएको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी...

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

१ घण्टा अघि   सेतोपाटी

भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन्। रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ! उनी ढुक्क हुन सकेका छैनन्। लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने शंका...

एमाले विधान महाधिवेशन: यी नेताले पाए व्यवस्थापनको जिम्मेवारी

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) ले आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ। बुधबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले विभिन्न नेताहरूलाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिएको हो।  महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या...

पहिरोले कालीगण्डकी सडक अवरुद्ध

१ घण्टा अघि   सेतोपाटी

पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी...

भोक हड्तालमा बसेका मेयर भट्टराई अस्पताल भर्ना

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : आमरण अनशनमा बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका  प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन्। चिकित्सकको सल्लाह अनुसार वीर अस्पताल भर्ना हुनुभएको प्रमुख भट्टराईको सचिवालयले जनाएको छ। तीन दिनसम्म भोकहड्तालमा बसेका प्रमुख भट्टराई माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन...

पहिरोले कालीगण्डकी सडक अवरुद्ध

२ घण्टा अघि   थाहाखबर

गुल्मी : पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो बिहीबार बिहान खसेपछि उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको हो।  सडक खुलाउन प्रहरी चौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले...

मन्त्रिपरिषद हेरफेरको तयारी, आज छलफल

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। मन्त्रिपरिषद हेरफेरको प्रमुख कार्यसूचीका साथ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलको बैठक बिहीबार बस्दैछ। प्रधानमन्त्रीको प्रेसविज्ञ रामशरण बजगाईंका अनुसार दुई दलका शीर्ष नेताहरूको बैठक...

ट्रक दुर्घटनामा चालकको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  काठमाडौंबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४  बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक...

दूरगामी सहकारीमा बचतकर्ताको १२ करोड हिनामिना, २५ करोड नियम विपरीत लगानी

२ घण्टा अघि   सेतोपाटी

रुपन्देहीको तिलोत्तमास्थित डिङ्गर नगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाको स्वतन्त्र लेखा परीक्षकको प्रतिवेदन स्वतन्त्र लेखा परीक्षण समितिलाई हस्तान्तरण गरिएको छ। सहकारीको करोडौँ रकम हिनामिनाको विषयमा छानबिन गर्न स्वतन्त्र लेखा परीक्षण समिति गठन गरिएको थियो। सहकारीको रकम हिनामिना गरेर अध्यक्ष घनश्याम तिवारी...